Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरीमा नेपाली सेनाको मोवाइल गस्ती परिचालन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २, २०७८
in समाचार, स्थानीय समाचार
सुनसरीमा नेपाली सेनाको मोवाइल गस्ती परिचालन
147
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कोारोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जादा प्रदेश नम्बर १ को सबैभन्दा प्रभावित मोरङ्ग, सुनसरी र झापा जिल्लामा लकडाउनलाइ थप सशत्त र प्रभावकारी बनाउन शनिबारदेखि नेपाली सेनाको मोवाइल गस्ती परिचालन भएको छ ।

कोरोना संक्रमणको अबस्था थप जटिल बन्दै गएको समयमा स्थानीय प्रशासनले गरेको लकडाउन र निषेधाज्ञा प्रभावकारी नदेखिए पछि त्यसको थप सशक्त र प्रभावकारी कार्यान्वयनका लागि सेनाको टोलीलाइ परिचालन भएको हो । प्रदेश १ को आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा शुक्रबार विराटनगरमा बसेको प्रदेश स्तरीय सुरक्षा बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त नेपाली सेनालाइ पनि मोरङ्ग, सुनसरी र झापा जिल्लामा नियमित गस्तीको रुपमा सडक, बजार र बस्तीहरुमा परिचालन गर्दै कोरोना संक्रमण न्यूनिकरण र रोकथामका लागि जनचेतना विस्तार कार्य र लकडाउनको कडाइका साथ कार्यान्वयन गर्ने गराउने कार्यमा खटाउने निर्णय गरेसगैं सेनाले माइकिंग गर्दै जनचेतनासमेत विस्तार गर्ने क्रममा गस्ती प्रारम्भ गरेको छ । त्यसै गरी अहिलेसम्म विभिन्न जिल्ला तथा स्थानीय तहहरुले आआफ्नै निषेधाज्ञा र लकडाउन जारी गर्दा त्यसको प्रभावकारी कार्यान्वयवमा समस्या आएको ठहर गर्दै बैठकले मोरङ्ग, सुनसरी र झापा जिल्लामा अब एकै ढँचा र स्वरुपको लकडाउन पनि जारी भएको छ ।

यसैबीच कोरोना संक्रमण्बाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा आगामी दिनमा आइपर्नसक्ने दक्ष जनशक्ति अभावलाइ दृष्टिगत गर्दै नेपाली सेनाले मोरङ्ग, सुनसरी र झापामा स्काउटसंगको सहकार्यमा शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरी प्रशिक्षित जनशक्ति तयार गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।  श्राेत :saptakoshionline.com

Share59Tweet37SendScan
Previous Post

के हो पेप्टिक अल्सर ?

Next Post

हरिनगरसँग जोडिएको सीमामा कडाई

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरसँग जोडिएको सीमामा कडाई

हरिनगरसँग जोडिएको सीमामा कडाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार १४, २०८३
Sun, June 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In