Monday, April 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोइरालाद्धारा देवानगञ्ज गाउँपालिकालाई स्वास्थ्य सामग्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
कोइरालाद्धारा देवानगञ्ज गाउँपालिकालाई स्वास्थ्य सामग्री
55
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । १ नम्बर प्रदेशका प्रमुख प्रतीपक्षी दलका नेता तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले देवानगञ्ज गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

सुनसरीको ग्रामिण सीमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकामा कोरोना जोखिम बढ्दै गएको बेला नेपाली कांग्रेस सुनसरी सभापति एवं सुनसरी क्षेत्र नम्बर प्रदेश २(ख) का सांसद समेत रहेका कोइरालाले आफनो क्षेत्रमा स्वास्थ्य सामग्री शुक्रवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन् ।

केही दिनयता देखी सीमावर्ती क्षेत्रमा कोरोना उच्च जोखिम बढ्दै गएको बेला सुनसरीका सभापति कोइरालाले स्वास्थ्य सुरक्षा सामग्री गाउँपालिकामा नै गएर उपलब्ध गराएको कोइरालाका स्वकीय सचिव कृष्ण कुमार भगतले जानकारी दिए ।

देवानगञ्ज गाउँपालिकामा अहिलेसम्म तीन जनाको कोरोना संक्रमित भएर मृत्यु भइसकेका छन् । कोरोना संक्रमित व्यक्तिहरुलाई थप उपचार गर्न आफू प्रयासरत रहेको र कोरानाको लक्षणहरु देखा परेका व्यक्तिहरुलाई पीसीआर परीक्षणको तयारीमा जुटेको नेता कोइरालाको भनाई छ ।

देवानगञ्ज गाउँपालिकालाई चार हजार मास्क र सेनिटाइजर लगायतको स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको नेता कोइरालाले बताए । कोरोनाको महामारीलाई कसैलेपनि बेवास्ता नगरीकन सावधानी अपनाएर बस्नुपर्ने उनले बताए । कोरोना महामारीबाट देवानगञ्ज गाउँपालिकामा तीन जनाको ज्यान गएको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुप्रति हार्दिक श्रद्धाञ्जली समेत दिएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि आफूले तत्काल स्वास्थ्य सुरक्षा सामग्री पालिकालाई उपलब्ध गराएको उनले बताए । आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै नेता कोइरालाले समयमा सजग र सचेत रहन उनले सबैलाई आग्रह गरेका छन् ।

जिल्लामा लकडाउन भएकाले नियमको पालना गर्न उनले अनुरोध गर्दै समयमै सावधानी अपनाउनु पर्ने नेता कोइरालाले जोड दिदैं यस्तो बिषम परिस्थितिमा सामाजिक दुरी कायम गरी मास्क र सेनिटाइजरको प्रयोग गर्नलाई अनुरोध गरेका थिए ।

देवानगञ्ज गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जनताको हकमा यस्तो समयमा चौबिसै घण्टा लाग्न अनुरोध समेत गरेका थिए । पालिकाको सर्वदलिय बैठकमा नेता कोइरालाले जनताको पीसीआर परीक्षणको दायरा बढाउन आफू पनि लागेकोले जनप्रतिनिधिहरुले चासो राखेर दुःखको घडीमा जनताको साथमा रहनुपर्नेमा जोड दिए ।

Share22Tweet14SendScan
Previous Post

अती विपन्न ३० परीवार लाइ यादव ब्राण्ड सेवा समिती द्वारा खाद्यान्न सामाग्री बितरण

Next Post

छोरा खोजिदिन बुवाको आग्रह

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
छोरा खोजिदिन बुवाको आग्रह

छोरा खोजिदिन बुवाको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In