Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

भोक्राहामा कोरोना संक्रमितको मृत्यु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १०, २०७८
in समाचार, स्वास्थ्य
चितवनमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु
79
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ ढाेककाे ३२ बर्षीय कोरोना संक्रमित पुरुषको आईतबार राती मृत्यु भएको छ । उनको पिसिआर परिक्षणको लागि नोवेल अस्पतालमा शुक्रबार स्वाव संकलन गरिएको थियो ।

आइतबार हिजो साझमा आएको रिर्पोटमा कोरोना पोजेटिभ पुष्टि भएको भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अन्सारीले बताए । उनमा कोरोनाको सामान्य लक्षण देखिएको थियो ।

आईतबार बेलुका बिराटनगरको अस्पताल लैजादा उनको आर्थिक अवस्था कमजोर भएको हुनाले अस्पतालमा भर्ना नलिएपछि बिराटनगरबाट फर्काएर घरमा ल्याएको थियो भने गएको आइतबार राती उनको मृत्यु भएको हो ।

उनको शव सोमबार व्यवस्थापन गर्नको लागि नेपाली सेना र आफन्त परिवारका सदस्यहरुले सुनसरी खोलामा शव व्यवस्थापन गरिनेछ भन्ने जानकारी वडा अध्यक्ष ललित थापाले बताउनुभयो ।

कोरोना संक्रमित भएपनि भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य शाखा प्रमुख अन्सारीले बताउनुभयो ।

Share32Tweet20SendScan
Previous Post

नागरिकता अध्यादेशको बिरोधीप्रति एमाले नेतृ रन्जु झा ठाकुरको प्रश्न?

Next Post

मन्त्री कुसियैतद्धारा अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

Related Posts

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो
FEATURE

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी ।  सुनसरी प्रहरीको नियन्त्रणमा रहेका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले जनकपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलवार साँझ...

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ
FEATURE

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरमा...

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
Next Post
मन्त्री कुसियैतद्धारा अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

मन्त्री कुसियैतद्धारा अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो
FEATURE

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी ।  सुनसरी प्रहरीको नियन्त्रणमा रहेका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले जनकपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलवार साँझ...

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In