Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मन्त्री कुसियैतद्धारा अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
मन्त्री कुसियैतद्धारा अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण
114
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश १ का उधोग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले सुनसरीको एक अस्पताल तथा दुई आइसोलेशन केन्द्रलाई अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सुनसरीको जिल्ला अस्पताल इनरुवाको कोभिड अस्पताल, बराहक्षेत्र नगरपालिकाको आइसोलेशन केन्द्र र हरिनगरको भुटाहा आइसोलेशन केन्द्रलाई अक्सिजन सहित स्वास्थ्य सामाग्री मन्त्री कुसियैतले आफै गएर सोमवार हस्तान्तरण गरेका हुन् ।

दोश्रो भेरियन्ट सहितको कोरोना महामारीको बेला अक्सिजन नपाएर कोरोना संक्रमितहरुको ज्यान खतरामा रहेकोले मन्त्री कुसियैतले आफैले अक्सिजन बोकेर सुनसरीको तीन स्थानीय तहमा स्थापना गरेको आइसोलेशन केन्द्र र एक कोभिड अस्पताललाई हस्तान्तरण गरेको हो ।

कोरोना महामारीलाई रोकथाम र नियन्त्रण गर्न प्रदेश सरकार पनि लागि परेको हुदाँ मन्त्री कुसियैतले सुनसरीको तीन स्थानीय तहमा अक्सिजन सहित बिभिन्न सामाग्री हस्तान्तरण गर्दै कोरोनालाई जित्नका लागि चाहिने आवश्यक सामाग्री उपलब्ध गराएको बताए ।

अक्सिजन सिलिन्डर ४० लिटरको चारवटा, मास्क, सेनिटाइजर, बाल्टिन, बिधुतिय अक्सिजनबाट उत्पादन गर्ने मेसिन एक थान लगायतको स्वास्थ्य सामाग्री तीनवटै स्थानीह तहमा रहेको आइसोलेशन केन्द्र र इनरुवाको कोभिड अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

हरिनगर गाउँपालिकाको भुटाहा जेनरल हस्पिटलमा सामाग्री हस्तान्तरण गर्दै मन्त्री कुसियैतले तत्काल आफूले अक्सिजन सहितको सामाग्री उपलब्ध गराएको र आवश्यक पर्ने सामाग्रीको सूची तयार गरी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्न सुझाएका थिए । आफूले मन्त्रालयमा पहल तथा समन्वय गरेर आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने मन्त्री कुसियैतले प्रतिवद्धता व्यक्त गरे ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले भुटाहाको आइसोलेशन केन्द्रमा मेडिकल अफिसर भएपनि थप एक जना फिजिसियन प्रदेश १ वाट उपलब्ध गराईदिन मन्त्री कुसियैतलाई अनुरोध गरेका थिए । भुटाहा आइसोलेशन केन्द्रमा बर्जु, देवानगञ्ज, हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त रुपमा आइसोलेशन केन्द्रमा सञ्चालन गरेका छन् ।

भुटाहा आइसोलेशन केन्द्रमा राम्रो सुविधा सम्पन्न भएकोले निर्धक्क भएर आइसोलेशन केन्द्रमा कोरोना संक्रमित व्यक्तिहरुलाई बस्न हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले अनुरोध गरेका छन् । केही समस्या भए आफू लगायतका जनप्रतिनिधिहरुलाई सम्र्पक गर्न अनुरोध गरेका छन् ।

विगतको कोरोना महामारीमा प्रदेश सरकारबाट कुनै सहयहोग नपाएको र यसपालिको महामारीमा प्रदेश सरकारबाट अक्सिजन सहितको विभिन्न सामाग्री उपलब्ध गराएकोले मन्त्री कुसियैतलाई हरिनगरका अध्यक्ष अन्सरीले हार्दिक धन्यवाद दिएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहता, भोक्राहा नरसिंहका वडाध्यक्षहरु सुकदेव यादव, हारुण हन्सारी, हातिम अन्सारी, हरिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, भुटाहा आइसोलेशन केन्द्रका संयोजक राजकुमार मेहता लगायतको उपस्थितीमा मन्त्री कुसियैतले सामाग्री हस्तान्तरण गरेका थिए ।

Share46Tweet29SendScan
Previous Post

भोक्राहामा कोरोना संक्रमितको मृत्यु

Next Post

जिल्ला अस्पताललाई चारथान सिलिन्डर र सशस्त्र प्रहरीलाई सुरक्षा सामाग्री

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
जिल्ला अस्पताललाई चारथान सिलिन्डर र सशस्त्र प्रहरीलाई सुरक्षा सामाग्री

जिल्ला अस्पताललाई चारथान सिलिन्डर र सशस्त्र प्रहरीलाई सुरक्षा सामाग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In