Thursday, May 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कांग्रेसद्बारा प्रकासपुरको जोखिम क्षेत्र पनि सेनिटाइज

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ११, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
कांग्रेसद्बारा प्रकासपुरको जोखिम क्षेत्र पनि सेनिटाइज
69
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा । नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले प्रकासपुरमा रहेको जोखिम क्षेत्र सेनिटाइज गरेका छन् । मङलबार वराहक्षेत्र ९ र १० नम्बर वडा सेनिटाइज गरिएको हो । टोलीले वडाहरुमा रहेका सक्रमितको घर सेनिटाइज र सक्रमितहरुलाई भेटेर हौसला प्रदान समेत गरेको थियो।

९ दिन देखि अभियानको रुपमा सक्रिय नेपाली कांग्रेस वराहक्षेत्रको टोलीले प्रकासपुरका नेपाली कांग्रेसका नेताहरूसंग समन्वय गरेर सक्रमण फैलिन नदिने उदेश्यले सेनिटाइज गरिएको अभियानकी अभियान्ता नेपाल महिला संघ केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस महा समिति सदस्य अनु गुरुङ्गले जानकारी दिईन ।

यस अगाडि अभियान अन्तर्गत वराहक्षेत्र १,२,३,४,५ , ६,७, ८ र ११ वडामा सक्रमितको घर–घर पुगेर कोरोना नियन्त्रण गर्ने कार्यमा लागि रहेको टोलीले वराहक्षेत्र वडा नं ९ र १० नम्बरमा पनि सक्रमितको घर , सार्वजनिक स्थान त्यस्तै सक्रमितको घर , सार्वजनिक स्थानमा सेनिटाइज गरिएको थियो ।

नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति नै गठन गरि गत सोमबार देखि नगर भित्र रहेका सक्रमितको घर घरमा पुग्न सुरु गरेका थिए । संक्रमितको घर–घरमा पुगेर कोरोना सक्रमण बाट बँच्न चेतना फैलाउदै सक्रमितको घरमा सेनिटाइज गर्न अभियान अन्तर्गत सोमबार वराहक्षेत्र–११ मा सक्रमितको घरमा पुगेर सेनिटाइज ,हौसला प्रधान गरिएको थियो भन्ने सार्वजनिक स्थान , प्रहरी चौकि, स्वास्थ्य चौकिमा समेत सेनिटाइज गरेको अभियानका संयोजक नेपाली कांग्रेस क्षेत्र नं ४ सचिब रमेश कार्कीले बताए ।

महामहारीलाई नियन्त्रण गर्न सरकारको मात्रै मुख ताक्ने हो भने समुदायमा संक्रमण झनै फैलने खतरा रहेको र हाल सम्म स्थानिय सरकारले कुनै किसिमको कोरोना नियन्त्रण गर्ने कार्यक्रम अगाडि नसारेकाले कांग्रेसले अभियान थालेको संयोजक कार्की बताउछन् ।

कोरोना महामाहारीको सकटले सिङगो देश यतिबेला अस्तव्यस्थ बनेको छ । तर सरकार भने सत्ता टिकाउने र कुर्सी बचाउने खेलमा लागेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तमासा हेर्नु भन्दा पनि आफ्नो ठाउबाट सक्ने सहयोग गर्दै समुदाय जोगाउने अभियानमा लागि परेको र सोही अभियान अनुसार भरौल क्षेत्रमा सेनिटाइज गरिएको अभियानका सदस्य नेपाली कांग्रेस किरात राई संघ सुनसरी सदस्य सन्तकुमार राई बताउछन् ।

अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ ।

Share28Tweet17SendScan
Previous Post

कांग्रेसद्बारा प्रकासपुरको जोखिम क्षेत्र पनि सेनिटाइज

Next Post

प्रदेश सरकारसँग आवश्यक सामग्री माग गर्ने निर्णय : अध्यक्ष अन्सारी

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
प्रदेश सरकारसँग आवश्यक सामग्री माग गर्ने निर्णय : अध्यक्ष अन्सारी

प्रदेश सरकारसँग आवश्यक सामग्री माग गर्ने निर्णय : अध्यक्ष अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In