Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रदेश सरकारसँग आवश्यक सामग्री माग गर्ने निर्णय : अध्यक्ष अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ११, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्वास्थ्य
प्रदेश सरकारसँग आवश्यक सामग्री माग गर्ने निर्णय : अध्यक्ष अन्सारी
82
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ मा सञ्चालनमा रहेको आइसोलेशन केन्द्रलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री १ नम्बर प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् ।

हरिनगर गाउँपालिकामा मंगलवार बसेको चार पालिकाको संयुक्त बैठकले १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयसँग आवश्यक स्वास्थ्य सुरक्षा लगायतको सामग्री माग गर्ने निर्णय गरेको हो ।

हरिनगर–१ को भुटाहा जेनरल हस्पिटलमा सञ्चालनमा रहेको आइसोलेशन केन्द्रलाई थप प्रभावकारी बनाउन र सुधार गरी यस क्षेत्रको सुविधा सम्पन्न बनाउनका लागि आवश्यक पर्ने सामग्री प्रदेश १ सरकारसँग माग गर्ने निर्णय भएको पालिका अध्यक्ष अन्सारीले बताए ।

बर्जु, देवानगञ्ज, हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाका कोरोनाका बिरामीलाई उपचार गर्न सहज हुने उद्धेश्यले बीजी हस्पिटलको आइसोेलेशन केन्द्रलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक सामग्री माग गर्नका लागि चारै पालिकाको संयुक्त बैठकले निर्णय गरी प्रदेश सरकारलाई पठाएको उनले बताए ।

बैठकले १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयसँग एक जना फिजिसियन, पीपीई सेट, मास्क, सेनिटाइजर, अक्सिजन सिलिन्डर, भेन्ट्रीलेटर, अक्सिजन कन्सनट्रेटर,भीटीएम तथा एन्टीजेन किड्स र आर्थिक सहयोग लगायतका बिषयमा चार पालिकाको संयुक्त बैठकले माग गरेको छ ।

चारवटै गाउँपालिकाको कोरोना संक्रमित बिरामीहरुलाई ल्याउन समस्या भएको र कोरोना संक्रमितहरुलाई प्रयोग गर्न एम्बुलेन्स नभएकोले १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयसँग तत्काल एक थान एम्बुलेन्स उपलब्ध गराईदिनका लागि माग गरेको छ ।
चारवटै पालिकाले पीसीआर परीक्षण गर्ने दायरा बढाउने र कोरोना संक्रमितहरुलाई हरिनगरको आइसोलेशन केन्द्रमा पठाउने गरी जनप्रतिनिधि र स्वास्थ्य प्रमुखहरुले भूमिका निर्वाह गर्ने समेत बैठकले निर्णय गरेको छ ।

आइसोलेशन केन्द्रलाई थप व्यवस्थापन गर्नका लागि चारवटै गाउँपालिकाले भूमिका निर्वाह गर्ने गरी जिम्मेवारी बहन गर्न सबै उतरदायी बन्न भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहताले आग्रह गरेकी थिईन् ।

सो बैठकमा कोरोनाको महामारीको बेला आ–आफनो क्षेत्रमा जनताको स्वास्थ्यमाथि खेलवाड नगरी जागरुक भएर चिन्ता र चासो राखेर कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउनका लागि आइसोलेशन केन्द्रमा पठाउन सबैले भूमिका निर्वाह गर्नका लागि भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जोड दिएका थिए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । सो बैठकमा हरिनगरकी उपाध्यक्ष रिमझिम कुमारी भगत, निमित प्रमुख प्रशासकीय अधिकृत सुजन ढुङ्गेल, स्वास्थ्य प्रमुख प्रकाश थापा मगर, देवानगंजका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाई, भोक्राहा नरसिंहकी उपाध्यक्ष पुनम मेहता, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, बर्जुका स्वास्थ्य प्रमुख रामबाबु श्रेष्ठ र सहसंयोजक दिलिप कुमार चौधरी लगायतको चारबटै स्वास्थ्य प्रमुखहरुको उपस्थिती रहेको थियो ।

–

Share33Tweet21SendScan
Previous Post

कांग्रेसद्बारा प्रकासपुरको जोखिम क्षेत्र पनि सेनिटाइज

Next Post

“राष्ट्रपतिले गल्ती गर्दैनन” भन्ने मान्यतामा आधारित हाम्रो संविधान हो -नेतृ रन्जु झा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
“राष्ट्रपतिले गल्ती गर्दैनन” भन्ने मान्यतामा आधारित हाम्रो संविधान हो -नेतृ रन्जु झा

"राष्ट्रपतिले गल्ती गर्दैनन" भन्ने मान्यतामा आधारित हाम्रो संविधान हो -नेतृ रन्जु झा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In