Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा कोभिड अस्पताल नगरप्रमुखद्धारा उद्घाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवा कोभिड अस्पताल नगरप्रमुखद्धारा उद्घाटन
122
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले जिल्ला अस्पताल इनरुवामा कोभिड अस्पतालको उद्घाटन गरेका छन् ।
जिल्ला अस्पताल इनरुवामा २० बेडको कोभिड अस्पतालको इनरुवा नगरपालिकाका नगरप्रमुख मेहताले आज एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

दोश्रो चरणको कोभिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि इनरुवा अस्पतालमा २० बेडको कोभिड अस्पताल संचालनका लागि आज विधिवत तरिकाले उद्घाटन गरिएको हो ।

कोरोना संक्रमित बिरामीहरुका लागि अन्यत्र जानु नपर्ने र इनरुवा अस्तपालमा नै उपचार गर्ने गरी कोभिड अस्पताल संचालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच उद्घाटन गरिपनि कोभिडका बिरामीहरुलाई मंगलवारदेखी राख्ने अस्पतालले जनाएको छ ।
इनरुवाका नगरप्रमुख राजन मेहताले कोभिड अस्पतालको उद्घाटन गर्दै नगर क्षेत्र लगायतका आसपासका कोभिडका बिरामीहरुका लागि उपचार गर्ने गरी संचालनमा ल्याएको बताए ।

नगरप्रमुख मेहताले अस्पताल व्यवस्थापन समिति, इनरुवा अस्पताल जनस्वास्थ्य कार्यालय सुनसरी, इनरुवा नगरपालिकाको संयुक्त प्रयास र सहयोगमा आज कोभिड अस्पतालमा संचालनमा ल्याएको बताए । उनले भने, ‘मेरो व्यक्तिगत, दर्जा, अहोदा, क्षमता र नगरपालिकाले भ्याएसम्म कोभिड अस्पताललाई सहयोग गर्नेछु ।’

जिल्ला जनस्वास्थ्य सुनसरीका प्रमुख सागर प्रसाई, डाक्टर पुजा दास, अस्पताल समिति अध्यक्षका गोपालराज भण्डारी, सदस्य रामप्रसाद मेहता, तोया गिरी लगायतका सबै सहयोगीहरुलाई उनले धन्यवाद व्यक्त गरेका थिए ।

नगरप्रमुख मेहताले कोरोनाको महामारीलाई सबैले मिलेर सहयोग गर्नुपर्ने बताउँदै उनले कोभिड अस्पताल इनरुवामा सेवा लिन आउने सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘दुःखको घडीमा कोही हुँदैन, सुखमा सबै हुन्छ । त्यसैले अहिलेको परिस्थितीमा सबै मिलेर सहयोग गरौ ।

कोभिड १९ का बिरामीहरुलाई उपचार गराउने प्रवन्ध मिलाएका छौं, उनले भने, ‘अक्सिजन सहितको सुविधा इनरुवा अस्पतालमा उपलब्ध गराएकोले निर्धक्क भएर कोभिड अस्पतालमा उपचार गर्न गराउन अनुरोध गर्दछु ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज भण्डारीले धेरै प्रयास र पहलबाट जिल्ला अस्पताल इनरुवामा कोभिड अस्पताल संचालनमा ल्याउन सफल भएको बताए । कोभिड अस्पतालबाट प्रभावकारी सेवा प्रवाह गर्न चिकित्सकहरुलाई अनुरोध गर्दै सबैको सहयोगबाट कोभिड अस्पतालको उद्घाटन भएकोले कोभिडका बिरामीहरुलाई उपचार सुरु हुने उनले बताए ।

उधोगा वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहले कोभिड अस्पताल उपचार गर्न आउने कोभिडका बिरामीहरुलाई निःशुल्क खाना खुवाउने बताए । कोभिड अस्पताल इनरुवामा सेवा लिन आउने कोभिडका बिरामीहरुलाई उधोगा वाणिज्य संघ इनरुवाको तर्फबाट कोभिड अस्पताल इनरुवामा काम गर्ने र बिरामीहरुलाई निःशुल्क खाना खुवाउने सुनसरी अनलाइनको कुराकानीमा उनले बताए ।

जिल्ला अस्तपाल व्यवस्थापन समितिका सदस्य रामप्रसाद मेहताले इनरुवा लगायत आसपास क्षेत्रका कोभिड बिरामीलाई उपचार गर्न सहज हुने उद्देश्यले मंगलवारदेखी कोभिड अस्पताल संचालन हुने बताए । डाक्टर, अक्सिजन, आइसीयू, भेन्टीलेटर सहितको सेवा कोभिड अस्पतालबाट प्रवाह हुने उनले बताए । सहयोगी हातहरुलाई धन्यवाद दिदैं सदस्य मेहताले अगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको उनले बताए ।

इनरुवा कोभिड अस्पतालको उद्घाटन पछि सरकोरवालाहरुले अवलोकन समेत गरेका थिए ।

Share49Tweet31SendScan
Previous Post

ब्राउनसुगर सहित २ जना पक्राउ

Next Post

कुशवाहा महाअभियान घर–घरमा पुग्दै : गुनानन्द

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कुशवाहा महाअभियान घर–घरमा पुग्दै : गुनानन्द

कुशवाहा महाअभियान घर–घरमा पुग्दै : गुनानन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In