Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कुशवाहा महाअभियान घर–घरमा पुग्दै : गुनानन्द

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १७, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
कुशवाहा महाअभियान घर–घरमा पुग्दै : गुनानन्द
69
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । दोश्रो भेरियण्ट सहितको कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि कोरोना विरुद्ध कुशवाहा राहत संकलन तथा वितरण महाअभियानले बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री लिएर सर्वसाधारणहरुको घर–घरमा पुग्ने गरेको संयोजक गुनानन्द महतोले बताएका छन् ।

कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गएकोलाई मध्यनजर गर्दै बिराटनगरको बिभिन्न वडाहरुमा गएर गरीब तथा विपन्न व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिदै आएको महाअभियानका संयोजक महतोले बताएका हुन् ।

“सके सहयोग गरौ, नसके घरमै सुरक्षित बसौ“ भन्ने मुलनाराका साथ महाअभियानले बिराटनगर १ का गरीब तथा विपन्न वर्गका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै कोरोनाबाट कसरी बच्ने र सुरक्षित रहने बारे समेत सचेतना फैलाउँदै आएको महाअभियानको कार्यक्रममा महानगर समाजका वडाध्यक्ष चन्दन सिङ्ग,अभियन्ता बब्लु मेहता लगायतको सहभागितमा वितरण गरिएको थियो । यस वडामा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएकोले संयोजक महतोलाई समाजका अगुवाहरुले स्वागत गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

समाजका अभियान्ता बब्लु मेहताले गरीब तथा विपन्न समुदायलाई मास्क, सेनिटाइजर र सो समुदायमा राहत वितरण गर्न पाउँदा खुशी लागेको बताए । सो समुदायका सर्वसाधारणहरुले स्वास्थ्य सुरक्षाका समाग्री पाउँदा खुशी हुदै आयोजकलाई धन्यवाद दिएका थिए ।
सोमबार महानगरको १३ र १४ नम्बर वडामा मास्क, सेनिटाईजर र साबुन वितरण गरेको अर्का अभियन्ता तथा महाअभियानका सदस्य रामनारायण मेहताले जानकारी दिए ।

बिराटगर महानगरपालिकाका गरीब तथा विपन्न समुदायको छनौट गरी र कोरोना महामारीको चपेटामा परेकाहरुलाई पहिचान गरी खाद्यन्न सामाग्री समेत उपलब्ध गराउने मेहताले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share28Tweet17SendScan
Previous Post

इनरुवा कोभिड अस्पताल नगरप्रमुखद्धारा उद्घाटन

Next Post

लागूऔषध सहित १ भारतिय नागरिक  पक्राउ

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
लागूऔषध सहित १ भारतिय नागरिक  पक्राउ

लागूऔषध सहित १ भारतिय नागरिक  पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In