Monday, June 23, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सजिलो सहकारीद्धारा सुरक्षा सामाग्री हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
सजिलो सहकारीद्धारा सुरक्षा सामाग्री हस्तान्तरण
84
SHARES
Share on FacebookShare on Twitter

अजमल अन्सारी
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका मोडेल चौक स्थितमा रहेको सजिलो कृषि सहकारीद्धारा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

सहकारीका अध्यक्ष हाजी इसराइल मन्सुरीको नेतृत्वमा प्रहरी चौकी भोक्राहा, उल्टी, लौकही र अपांग तथा पुनर्स्थापनालाई सहकारीको टोलीले प्रहरी चौकी उल्टीका प्रमुख प्रहरी निरीक्षक नारायण निरौला, अपांग संघका अध्यक्ष रामकुमार मेहतालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

सजिलो कृषि सहकारी संस्थाको आन्तरिक कोषबाट खर्च गरी स्वास्थ्य सुरक्षा सामग्री खरिद गरेर कोरोना भाइरसको दोस्रो लहरको बेला भोक तिर्खा निन्द्रा केही नभनिकन फ्रन्ट लाईनमा रहेर जोखिम उठाउदै सिमा क्षेत्र लगायत विभिन्न ठाउँमा अहोरात्र जनताको सेवामा सुरक्षामा खटिने प्रहरीको स्वास्थ्य जोखिम घटाउन यस प्रकारका सामानहरु हस्तान्तरण गरिएको संस्थाका सदस्य जावेद आलमले जनाएका छन् ।

पिपिइ सेट, ३०० थान मास्क, १०० थान फेस सिल्ड , ६० थान ह्यान्ड सेनिटाइजर र हेन्ड्ग्लोब्स लगायतका सामग्रीहरु सहकारीका अध्यक्ष हाजी इसराइल मन्सुरी, उपाध्यक्ष, सचिव, सदस्य जावेद आलम लगायत सहकारीकर्मीहरुले वितरण गरिएको सजिलो सहकारीले जनाएको छ ।

स्वास्थ्य सुरक्षा सामग्री ग्रहण गर्दै प्रमुख प्रहरी निरीक्षक नारायण निरौलाले सजिलो सहकारी संस्थालाई आभार प्रकट गरेका छन् । सहकारीको अन्तर्राष्ट्रिय सातौ सिद्धान्त समुदायप्रतिको चासोलाई सजिलो सहकारी संस्थाले नजिकबाट कार्यान्वयन गरिरहेकोमा रामकुमार मेहताले खुशी व्यक्त गरेका छन् । उनले प्राप्त स्वास्थ्य सुरक्षा सामग्रीहरु आजभोलि नै सबै सुरक्षा निकाय तथा सरोकारवालाहरुलाई हस्तान्तरण गरिने पनि बताएका छन् ।

कोरोना रोकथाम र नियन्त्रण गर्न सजिलो कृषि सहकारीले पनि सचेतना जोगाउँदै लागी परेको अध्यक्ष मन्सुरीले बताए । विषम परिस्थितीमा पनि सहकारीहरुको भूमिका अपरिहार्य रहेकोले सजिलो कृषि सहकारीले समुदाय स्तरमा जनचेतना जगाउँदै स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको अध्यक्ष मन्सुरीले जानकारी दिए ।

सहकारीले समुदाय स्तरमा बिभिन्न क्षेत्रमा काम गर्दै आएको बेला दोश्रो भेरियण्ट सहितको कोरोना भाइरस नियन्त्रण गर्न समुदायमा स्तरमा मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन, सामाजिक दुरी कायम गर्न र कोरोना लक्षण देखा परेका व्यक्तिहरुलाई कुनै समस्या भएमा आफूहरुलाई जानकारी गराउन अनुरोध गर्दै कोरोना संक्रमितहरुलाई समस्या भएको खण्डमा सजिलो कृषि सहकारीले समन्वय र सहकार्य गरी सहयोग गर्न तयार रहेको अध्यक्ष मन्सुरीले बताए ।

 

Share34Tweet21SendScan
Previous Post

‘चाइनिज ताइपेईविरुद्धको जित स्वास्थ्यकर्मीप्रति समर्पित’

Next Post

इनरुवामा क्याबिनेटको सम्मान गरिने : मेहता

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह

इनरुवामा क्याबिनेटको सम्मान गरिने : मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In