Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा क्याबिनेटको सम्मान गरिने : मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह
104
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगर क्षेत्रमा देखिएको कोरोना महामारी नियन्त्रणतर्फ सक्रियता देखाउँदै इनरुवाका स्थापनाकर्ता एवं भूतपूर्व मन्त्री दिलबहादुर श्रेष्ठका पुत्र क्याबिनेट श्रेष्ठले नगद रु २५ लाख सहयोग गरेपछि उनलाई इनरुवा नगरपालिकाले सम्मान गर्ने भएको छ ।

कोरोनाको दोश्रो लहर चलेपछि सर्वसाधारणहरु अक्सिजन नपाएर ज्यान गुमाउनेको संख्या बढ्दै गएको बेला क्याबिनेट श्रेष्ठले यस्तो बिषम परिस्थितीमा नगर क्षेत्रको जनताको सुरक्षाका लागि २५ लाख दिएर सहयोग गरेकोले नगर प्रमुख राजन मेहताले वहाँलाई धन्यवाद दिदैं सम्मान गर्ने बताएका हुन् ।

कोरोना संक्रमण बढ्दै गर्दा इनरुवा नगरपालिकाले भ्याएसम्मको गतिविधि सञ्चालन गरेपनि केही गतिविधिहरुका बिरुद्ध केही व्यक्तिहरुद्धारा नकारात्मक प्रचार प्रसार भएको र टिकाटिप्पणी भएकोप्रति दुःख व्यक्त गर्दै इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले कोरोनाको लडाइमा इनरुवा नगरपालिका इनरुवाबासीको साथसाथ रहेको स्पष्ट पारे ।

दुःखको परिस्थितीमा इनरुवा नगरलाई सहयोग गर्ने क्याबिनेट श्रेष्ठसँगै अन्य सहयोगी हातहरु प्रति मेयर मेहताले अभार प्रकट गरेका छन् ।
आफू नगरप्रमुख भएको चार वर्ष हुन लाग्दा पहिलो पटक व्यक्तिगत रुपमा ठूलो रकम सहयोग गरेको हुदाँ श्रेष्ठलाई इनरुवा नगरपालिकाको तर्फबाट सम्मान गर्ने बताएका हुन् । कोरोनाको महामारी साम्य भएलगतै श्रेष्ठलाई एक कार्यक्रम गरेर सम्मान गर्ने नगरप्रमुख मेहताको कथन छ ।

कोरोनाको लहरमा सम्मान गर्ने स्थिती नरहेको उनले बताए । नगरपालिकामा कोरोना संक्रमणको संख्यापनि बढ्दै गएको बेला जनताको सुरक्षा गर्नु पहिलो दायित्व भएकोले सामाजिक सञ्जालमा अपुष्ट टिका टिप्पणीको बिषय नबनाई दिनका लागि उनले सबैलाई अनुरोध गरेका छन् ।

इनरुवा नगरपालिकाको स्थिती समान्य भएपछि श्रेष्ठलाई सम्मान गर्ने र वहाँले यस्तो परिस्थितीमा देखाएको सहानुभूतिप्रति नगरपालिकाले उच्च मूल्याङ्कन गरेको उनको भनाई छ ।

श्रेष्ठले प्रदान गरेको २५ लाख रुपैयाँ र अन्य सहयोगी दाताहरुले पनि सहयोग गर्ने भएकाले सबै रकम जम्मा गरी एकमुष्ट रकम इनरुवा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने लगायतको कुरामा खर्च गर्ने नगरप्रमुख मेहताले बताए ।

कोरोनाको महामारीमा श्रेष्ठले सहयोग गरेको कार्य प्रशंसायोग्य रहेको नगरप्रमुख मेहताको भनाई छ । नगरपालिकालाई दिएको रकम समयमै सदुपयोग गर्ने र वहाँले जुन प्रयोजनको लागि दिएको छ , त्यही प्रयोजनमा खर्च गर्ने उनले दाबी गरेका छन् ।

इनरुवा नगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय गरेर खर्च गर्ने र अरु सहयोगी दाताहरुले पालिकालाई रकम दिने भएको हुदाँ आफू समन्वय र सहकार्य गरिरहेको मेहताले बताए ।

सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउनहरुले आफूलाई बदनाम गर्न खोजेको उनले आरोप समेत लगाएका छन् । जनतामा भ्रम फैलाउने र सामाजिक सञ्जालमा गलत प्रचारवाजी गरेर नकारात्मक सन्देश प्रवाह गरेकोप्रति ध्यानाकर्षण समेत भएको उनले बताए ।

Share42Tweet26SendScan
Previous Post

सजिलो सहकारीद्धारा सुरक्षा सामाग्री हस्तान्तरण

Next Post

सक्रमितको मनोवल बढाउन कांग्रेसको टोली आइसोलेशनमा

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सक्रमितको मनोवल बढाउन कांग्रेसको टोली आइसोलेशनमा

सक्रमितको मनोवल बढाउन कांग्रेसको टोली आइसोलेशनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In