Tuesday, August 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एसजीद्धारा अक्सिजन र स्वास्थ्य सुरक्षा सामग्री

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्वास्थ्य
एसजीद्धारा अक्सिजन र स्वास्थ्य सुरक्षा सामग्री
57
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका र हरिनगर गाउँपालिकालाई एसजी अर्गनाइजेशन प्रालिले अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

दोश्रो चरणको कोरोना महामारी बेला मानव स्वास्थ्यको ख्याल गरी एसजी अर्गनाइजेशन प्रालिले इनरुवा नगरपालिका र हरिनगर गाउँपालिकाको आइसोलेशन केन्द्रलाई अक्सिजन सहित स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

अक्सिजन व्याग ५० थान, सर्जिकल मास्क १ हजार, ४० लिटरको अक्सिजन सिलिन्डर १० थान, १० लिटरको अक्सिजन सिलिन्डर ५ थान, रेगुलेटर १ थान, अक्सिजन मास्क २५ थान, ओसीमिटर ४ थान सामग्री इनरुवा नगरपालिकालाई हस्तान्तरण गरिएको एसजी अर्गनाइजेशन प्रालिले जनाएको छ ।

त्यसैगरी हरिनगर गाउँपालिकालाई अक्सिजन व्याग ५० थान, सर्जिकल मास्क ५ सय, ४० लिटरको अक्सिजन सिलिन्डर ७ थान, १० लिटरको अक्सिजन सिलिन्डर २ थान, अक्सिजन मास्क २० थान, ओसीमिटर ४ थान हस्तान्तरण गरेको प्रालिले जनाएको छ ।

एसजी अर्गनाइजेशन प्रालिका अध्यक्ष शिवप्रसाद घिमिरेले हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँलाई अक्सिजन सहित स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेका हुन् ।

एसजी अर्गनाइजेशन प्रालिका अध्यक्ष घिमिरे आफैले इनरुवा नगरपालिका र हरिनगर गाउँपालिका पुगेर सो सामग्री हस्तान्तरण गर्दै कोरोना महामारीको बेला अक्सिजन अभावले कोरोना संक्रमितको ज्यान गइरहेकोले आफूले सर्वसाधारणको ज्यान बचाउनका लागि सामग्री उपलब्ध गराएको बताए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले कोरोनाको महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि पालिकालाई यस्तो परिस्थितीमा सामग्रीहरु उपलब्ध गराएकोमा एसजी अर्गनाइजेशन प्रालिका अध्यक्ष घिमिरेलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Share23Tweet14SendScan
Previous Post

संसद विघटनसम्बन्धी मुद्दा : संवैधानिक इजलासमा बुधबार सुनुवाई हुने

Next Post

अभियानका संयोजक महतो खाधन्न सामग्री लिएर सर्वसाधारणको घरमा

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
अभियानका संयोजक महतो खाधन्न सामग्री लिएर सर्वसाधारणको घरमा

अभियानका संयोजक महतो खाधन्न सामग्री लिएर सर्वसाधारणको घरमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In