Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीको नरसिंह नाकाबाट एक सय २ केजी गाँजा बरामद

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार
सुनसरीको नरसिंह नाकाबाट एक सय २ केजी गाँजा बरामद
158
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाँऊपालिका–८ स्थित दशगंजा क्षेत्रबाट एक सय दुई केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।

दिउँसो नै नेपालबाट भारत गाँजा तस्करी भईरहेको विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल उल्टी विओपीका प्रमुख महेश केसीको नेतृत्वमा बिहाने देखि सो क्षेत्रमा कडाईका साथ गस्ती बढाएपछि सशस्त्र प्रहरीले एक सय दुई केजी गाँजा बरामद गरिएको हो ।

तस्करले सशस्त्र प्रहरीको सुरक्षा देखेपछि गाँजा मकै बारीमा राखिएको थियो । दिउँसो चर्को घाम भएपछि निषेधाज्ञा भएको बेला सबै जना आ–आफनो घरमा भएको मौका छोपी तस्करहरुले दिउँसो गाँजा भारत तर्फ लैजाने सूचनाको अधारमा ५ बोरामा एक सय दुई केजी गाँजा बरामद गरिएको उल्टी विओपीको सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिएका हुन् । मकै बारीमा राखिएको ७ बोरा गाँजा मध्ये २ बोरा गाँजा भारततर्फ लगिएको अनुमान गरिएको छ ।

गाँजा तस्कर भईरहेको सूचना पुनस् पाएपछि सशस्त्र प्रहरी बल र सिमा प्रहरी चौकी शिशुवाबाट खटिएको प्रहरी टोलीले दश गंजा नजिक मकै बारीमा खोजि तलासी गरेपछि प्लाष्टिकले बेरिएको अबस्थामा ५ बोरा तयारी लागूऔषध गाँजा बरामद गरेको हो ।

बरामद गरिएका एक सय दुई केजी गाँजा कानुनी प्रक्रिया पूरा गरि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी बल उल्टी विओपीका सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

सो सिमानाकाबाट विगत लामो समय देखि गाँजा तस्करी भईरहेको स्थानीयवासीहरुले गुनासो गरेका थिए । सशस्त्र प्रहरी निरीक्षक केसीले गुनासो आएपछि सो क्षेत्रमा कडाई गर्नुको साथै तस्करी नियन्त्रणमा लागेकोले आज ठूलो परिमाणको गाँजा बरामद गरेको बताए ।

Share63Tweet40SendScan
Previous Post

अभियानका संयोजक महतो खाधन्न सामग्री लिएर सर्वसाधारणको घरमा

Next Post

एसजीले इटहरीमा पनि दियो स्वास्थ्य सामग्री

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
एसजीले इटहरीमा पनि दियो स्वास्थ्य सामग्री

एसजीले इटहरीमा पनि दियो स्वास्थ्य सामग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In