Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दुई वर्षपछि बल्ल भयो उद्धार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २७, २०७८
in FEATURE, मुख्य खबर, समाचार
दुई वर्षपछि बल्ल भयो उद्धार
115
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । दुई वर्षदेखी आफनो घर छाडेर हरिनगर गाउँपालिका–२ रामनागर भुटाहा बजारको सडकपेटीमा एक बृद्धा बस्दै आएकी थिइन् । एकहप्ता अघि पत्रकार नसिम अन्सारीलाई स्थानीयहरुले बृद्धालाई उद्धार गर्ने व्यवस्था मिलाउन आग्रह गरेपछि उनले सम्वन्धित निकायलाई खबर गरेको थियो ।

बृद्धाको अवस्था हेरर रामनगर भुटाहाबासीलाई माया लागेर खाने कुरा दिन्थ्यो । तर त्यो बृद्धा आफनो घरमा बस्न नरुचाएर बजार क्षेत्रको सडकपेटीमा नै बस्न मन पराउँथिन् । पत्रकार नसिम अन्सारीले इनरुवा नगरपालिका अन्तरगत रहेको क्यूआरसीकी अल्बिना प्रविणलाई खबर गरेका थिए । अल्बिना प्रविण खबर पाउने बितिकै आफनो टोली लिएर बृद्धाको अवस्था बुझन भुटाहा आउँछिन् ।

बृद्धाको अवस्था अवलोकन गरेर हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसँग पत्रकार अन्सारी सहित अल्बिनाको टोलीले भेटघाट गरेर उनलाई पीसीआर परीक्षण गर्नका लागि अनुरोध गरेका थिए ।

हरिनगरका अध्यक्ष अन्सारीले स्वास्थ्य शाखालाई पीसीआर परीक्षण गर्नका लागि टोली परिचालन गरेर क्युआरसी इनरुवाको टोलीको मदतमा उनको पीसीआर परीक्षण गर्नका लागि स्वाव संकलन गरिएको थियो । उनको रिर्पोट नगेटिभ आएपछि बृद्धालाई प्रविणको टोलीले उद्धार गरेर माया घर इटहरीलाई जिम्मा लगाएका छन् ।

अल्बिना प्रविण,मुकेश मेहता,कृष्ण मण्डल र मनोज मेहता लगायतका टोलीको सहयोगमा बिहिवार आज ७१ वर्षिया कुलसुम रामलाई इटहरीको माया घरमा पठाएका छन् । रामको दुई वटा छोरा विदेशमा रहेका छन् भने एकवटा घरमा रहेका छन् । उनका भाईले आफनो घर कैयौं पटक लगेपनि उनी त्यहाँ बस्न अस्वीकार गरेर फेरी सडकको पेटीमा नै बस्दै आएकी थिईन् ।

क्युआरसी इनरुवा टोलीको एक हप्ता पछिको मेहनत र सक्रियताबाट सो बृद्धालाई माया घरमा पुर्याउन सफल भएका छन् । माया घरमा सुरक्षित राख्ने, स्याहार सुसार गर्ने, खान दिने लगायतको सुविधा रहेकाले सो टोलीले इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलको सहकार्य र सहयोगमा त्यहाँ पुगाइएको हो । अल्बिना प्रविण,मुकेश मेहता लगायतको टोलीले यसअघि इनरुवाबाट एक बंगालादेशी बृद्धालाई उद्धार गर्न सफल भएका थिए ।

पत्रकार नसिम अन्सारीको पहल र क्युआरसीको अथक प्रयासपछि उद्धार गर्न सफल भएकोले वहाँलाई प्रविणले धन्यवाद दिएकी छिन् ।
त्यसैगरी उद्धार गर्ने कार्यमा हरिनगर गाउँपालिका, ईलाका प्रहरी कार्यालय हरिनगर,प्रहरी चौकी भुटाहा, इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल, क्यूआरसी नेपाल, क्युआरसी टिम इनरुवा, माया घर इटहरी लगायतको सहयोगी हातहरुलाई क्यूआरसीकी संयोजक अल्बिना प्रविण र सहसंयोजक मुकेश मेहताले धन्यवाद दिएका छन् ।

Share46Tweet29SendScan
Previous Post

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Next Post

तराई मधेशका विवाहित महिलाहरुले धुमधामका साथ मनाए बटसावित्री व्रत

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
तराई मधेशका विवाहित महिलाहरुले धुमधामका साथ मनाए बटसावित्री व्रत

तराई मधेशका विवाहित महिलाहरुले धुमधामका साथ मनाए बटसावित्री व्रत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In