Saturday, October 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

तराई मधेशका विवाहित महिलाहरुले धुमधामका साथ मनाए बटसावित्री व्रत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २७, २०७८
in समाचार, स्थानीय समाचार
तराई मधेशका विवाहित महिलाहरुले धुमधामका साथ मनाए बटसावित्री व्रत
70
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
सुनसरी । तराई मधेशमा बसोबास गर्ने मधेशी तथा मैथल समूदायका महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै वरको निष्ठासंग पुजा आर्धना गरि बिहिबार बटसावित्री अर्थात बरसाइत पर्व मनाएका छन ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट बच्नका लागि सुनसरी प्रशासनले निषेधाज्ञा गरेको भएता पनि प्रत्येक वर्षको जेष्ठ महिनाको अमावस्या (औशि) तिथिमा नव विवाहिता तथा विवाहिता महिलाहरुले मनाउने यस पर्वमा देवि पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पुजा आर्धना गरी आफ्नो पतिको दिर्घायुको कामना गर्दै घरमा सुख शान्ति समृद्धिका लागि बटसावित्रीको पर्व मनाइने चलन छ ।

व्रतालु महिलाहरूले बिहानै देखि उपवास बसेर स्थान गरी चोखिएर नयाँ लुगा अर्थात विवाहमा लगाएका लुगा गरगहना लगाई पुजाको थालीमा आँप केरा, हाते पंङ्खा, मिठाई, चना, काँक्रो वाँसको डाला छिटा पान सुपारि पहेलो धागो वरको बोटमा भेरी पूजा सामाग्रिले वरको बोटमा चढाई सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने प्रचलन चलि आएको छ ।

पौराणिक कथा अनुसार सावित्रीका पति सत्यवानको आयु् एक वर्ष मात्र रहेको अवस्थामा वनमा गई दाउरा काटी रहेको अवस्थामा अचानक सत्यवानको टाउको दुखेको कारण वरको रुखमुनी आफ्नी पत्नीको काँखमा सुतेको समयमा मृत्यु भई यमराज आई पतिलाई आफ्नो साथमा लगि रहेको देखि सावित्रीले आफ्नो युक्तिबाट यमराजको हातबाट पतिलाई बचाई नयाँ जीवन दिलाउन सफल भएको हुँदा मधेशी समूदायका महिलाहरुले वटसाबित्री पर्व मनाउदै आएको रामधुनी ८ का एक जानकार बद्री नारायण चौधरीले बताउनु भयो । सोही समय देखि विवाहिता महिलाहरुले यो पर्व मनाउदै आएको जनआस्था तथा धार्मिक विश्वास रहि आएको अवस्था छ ।

इनरुवा ८ बंकुलवाकी एक व्रतालु सुनिता देवि मण्डलका अनुसार सावित्रीले आफ्नो पतिलाई यमराजको हातबाट मुक्त गराउन सफल भए पछि यो व्रत शुरु भएको धार्मिक विश्वास रहेको हुँदा सोही अनुसार मैले पनि यो व्रत लिएर वरको पुजाआजा गरी पतिको दिर्घायुको कामना गरेको बताइन ।

त्यसै गरी सोही व्रत लिने अर्का व्रतालु इन्दिरा देवि मण्डलले आफ्नो छोरीको भरखर विवाह भएको हुँदा छोरीले पनि व्रत लिएकी छन भने मैले पनि व्रत लिदै आएको जानकारी गराईन । बिशेषगरी नवविवाहित महिलाहरु अत्यन्त उत्साह र धूमधामका साथ यो पुजामा सहभागि हुने गर्दछ भने नवविवाहित महिलाले घरबाट माइतमा ल्याएको नयाँ बस्त्र धारण गरी साथीहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि भेला भई पुजा पाठ गर्ने प्रचलन पौराणिक समय देखि नै रही आएको चलन छ ।

Share28Tweet18SendScan
Previous Post

दुई वर्षपछि बल्ल भयो उद्धार

Next Post

औषधी बोकेर कांग्रेसका नेताहरु संक्रमितको घर-घर पुग्दै

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post

औषधी बोकेर कांग्रेसका नेताहरु संक्रमितको घर-घर पुग्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In