Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाल एसबिआई बैंकद्धारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्वास्थ्य
नेपाल एसबिआई बैंकद्धारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल एसबिआई बैंक लिमिटेडले सुनसरी प्रशासनलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

नेपाल एसबिआई बैंक लिमिटेड इटहरी शाखाले जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेड क्वाटर सुनसरीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो ।

इनरुवाका समाजसेवी रोहित निरौलाको सहजीकरणमा नेपाल एसबिआई बैंक इटहरी शाखाका प्रबन्धक दुर्गा भट्टराईको टोलीले मंगलवार कार्यालयमा पुगेर स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीलाई मास्क १ हजार थान, सेनिटाइजर १० लिटर र ग्लोभ्स १ सय थान बैंकले उपलब्ध गराएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापालाई मास्क ६ हजार थान, सेनिटाइजर ५० लिटर र ग्लोभ्स १ हजार ५ सय थान बैंकका शाखा प्रवन्धक भट्टराईले उपलब्ध गराएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेड क्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेललाई मास्क ४ हजार ५ सय थान, सेनिटाइजर ३० लिटर र ग्लोभ्स १ हजार थान बैंकका शाखा प्रवन्धक भट्टराईले कार्यालय पुगेर उपलब्ध गराएका छन् ।

बैंकका शाखा प्रवन्धक भट्टराईले कोरोनाको महामारीको समयमा फ्रन्ट लाइनमा रहेर सुरक्षाकर्मीहरु काम गर्दै आएकोले कोभिड १९ कोरोनालाई नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने उद्धेश्यले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताए । संस्थागत उतरदायित्व कार्यक्रम अन्तरगत बैंकले उनीहरुलाई सामग्री उपलब्ध गराएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाले यस्तो बिषम परिस्थितीमा नेपाल एसबिआई बैंकले ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

यसैगरी सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएकोमा बैंकका प्रबन्धक दुर्गा भट्टराईलाई धन्यवाद पत्र हस्तान्तरण गरेका थिए ।

इनरुवाका समाजसेवी रोहित निरौलाले यसअघि पनि सुरक्षाकर्मी र संचारकर्मीहरुका लागि बिभिन्न सरोकारवालाहरुसँग समन्वय गरि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका थिए ।

Share14Tweet9SendScan
Previous Post

जबरजस्ती करणी गरी फरार एक जना पक्राउ

Next Post

मानव अधिकार समुह भोक्राहामा ममता

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
मानव अधिकार समुह भोक्राहामा ममता

मानव अधिकार समुह भोक्राहामा ममता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In