Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका कोरोना संक्रमितलाई परामर्श सेवा प्रदान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्वास्थ्य
इनरुवाका कोरोना संक्रमितलाई परामर्श सेवा प्रदान
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका कोरोना संक्रमितलाई मनोसमाजिक परामर्शकर्ताले घरघरमा पुगेर सेवा प्रदान गर्दै आएका छन् ।

इनरुवा नगरपालिकाका क्षेत्र भित्र कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई घरघरमा पुगेर मनोवल उच्च राख्न र बिभिन्न शारिरीक अभ्यास सहित परामर्श सेवा प्रदान गर्दै आएको हो ।

इनरुवा नगरपालिकाभित्र सामी परियोजनाले सञ्चालन गरेको कार्यक्रम अन्र्तगत कोभिड १९ को महामारीको बेला परामर्शकर्ताले कोरोना संक्रमितहरुलाई सल्लाह सुझाव दिदै मनोवल उच्च बनाउने काममा लागि परेको छ ।

कोरोना संक्रमित व्यक्तिहरुलाई घर–घर पुगेर मनोसमाजिक परामर्शकर्ता अनुशिया चौधरीले इनरुवा नगरपालिकाभित्र रहेका कोरोना संक्रमितहरुलाई घरमा पुगेर शारिरीक अभ्याससँगै मनोबल उच्च बनाउने कार्यमा अहिले सक्रिय भएको बताएकी छिन् ।

कोरोना संक्रमित व्यक्तिहरुलाई कुनै समस्या भए इनरुवा नगरपालिकाको स्वास्थ्य शाखा, प्रहरी, जनप्रतिनिधि, स्थास्थ्य चौकीमा गुनासो गर्न अनुरोध गर्दै होम आइसोलेशनमा बस्न सक्ने अवस्था नभए इनरुवाको कोभिड अस्पतालमा भर्ना हुन परामर्शकर्ता चौधरीले अनुरोध समेत गरेकी छिन् ।

कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई कुनै समस्या वा गुनासो भए इनरुवा नगरपालिकाको हेल्प डेस्क राख्न परामर्शकर्ता चौधरीले आग्रह गर्दै अक्सिजन आवश्यकता भए वा थप उपचार गर्नुपरेमा जिल्ला अस्पताल इनरुवाको कोभिड अस्पतालमा सम्र्पक गर्न सुझाव दिएकी छिन् ।

सामुदायिक विकास केन्द्र (सिडिओ) सुनसरीले सामी परियोजना मार्फत कोभिड १९ को महामारीको बेला कोरोना संक्रमितको घर–घरमा पुगेर आत्मबल र मनोबल उच्च बनाउनका लागि मनोसामाजिक परामर्शकर्ताले भूमिका निर्वाह गरिरहेका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।

कोरोनाको जोखिम न्यूनिकरण गर्नका लागि सामी परियोजनाले काम गर्दै आएको र मनोसामाजिक परामर्शकर्ताले इनरुवा नगर क्षेत्रमा देखा परेका कोरोना संक्रमितहरुलाई घरमा पुगेर समस्या बुझने कार्यलाई निरन्तरता दिदै फोन मार्फत पनि उनीहरुलाई परामर्श दिइरहेको सामी परियोजना सुनसरीका संयोजक भट्टराईले बताएका छन् ।

कोरोना संक्रमितहरुको नाम संकलन गरि उनीहरुको घरमा पुगेर अवस्था बुझनका लागि परामर्शकर्ताले मानसिक तनाव नलिनका सुझाव दिदै बिभिन्न किसिमको शारिरीक अभ्याससँगै खानपानमा ध्यान दिन अनुरोध समेत गरकी थिइन् ।

Share20Tweet12SendScan
Previous Post

मानव अधिकार समुह भोक्राहामा ममता

Next Post

सिन्धुपालचोकमा अहिलेसम्म ७ जनाको मृत्यु

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सिन्धुपालचोकमा अहिलेसम्म ७ जनाको मृत्यु

सिन्धुपालचोकमा अहिलेसम्म ७ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In