Monday, May 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोसीका किसानलाई गोठ उपहार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २, २०७८
in समाचार, स्थानीय समाचार
कोसीका किसानलाई गोठ उपहार
110
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम

लौकही । सुनसरीको कोसी गाउँपालिका क्षेत्रमा कृषि तथा कृषकलाई उकास्न त्यहाँका ३२ किसानका लागि गोठतथा खोर निर्माण गरिएको छ ।

परम्परागत रुपले भैसी तथा बाख्रापालन गर्ने किसानहरुलाई नयाँ सुधारीएको गोठ तथा खोर निर्माण गरिदिइएको हो ।

कोसीटप्पु कृषि सहकारी संस्थाको आयोजनामा र प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सक्रिय सबै पशु किसानको घरमा एकै स्तरका गोठ तथा खोर निर्माण गरिएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट २५ लाख र कोसीटप्पु कृषि सहकारी संस्थाको आठ लाखको लगानीमा गोठ निर्माण गरिएको जनाइएको छ ।

भैँसी र बाख्रापालन गर्न त्यहाँका कृषक तथा पशुपालकले समूह बनाई ४० घरमा बाख्रा र भैँसी पालेका छन् । कृषि क्षेत्रलाई प्रोत्साहन गर्न पहिलो वर्षमा भौतिक निर्माणलाई प्राथमिकता दिएकाले सबै किसानको घरमा नयाँ सुरक्षित गोठ र खोर निर्माण गरिएको हो ।

हेर्दै सुन्दर देखिने बाख्राका खोरहरु निर्माण भएपछि किसानहरु आफ्ना बाख्रा सुरक्षित हुने भए भन्दै हर्षित भएको कार्यक्रम संयोजक कैहकसा अनजुमले जानकारी दिइन् ।

भैसीपालन गर्ने किसानकोमा भैँसीको गोबर सदुपयोग पनि हुने भएर बायोग्याससहित नयाँ गोठ बनेका छन् । कोरोना कहरका कारण सामुहिक कृषि गाउँ निर्माण गर्न कठिनाइ हुँदा केही नयाँ बनाउन ढिलाइ भएको संयोजक अनजुमले बताइन् ।

कोसीमा कृषि गाउँ र प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ल्याएको किसानमैत्री कार्यक्रम रहेको संयोजक अनजुमले जनाइन् ।

Share44Tweet28SendScan
Previous Post

इजरायलद्वारा गाजा क्षेत्रमा पुनः आक्रमण

Next Post

सुनौलोद्धारा भोक्राहा प्रहरीलाई स्वास्थ्य सामग्री

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनौलोद्धारा भोक्राहा प्रहरीलाई स्वास्थ्य सामग्री

सुनौलोद्धारा भोक्राहा प्रहरीलाई स्वास्थ्य सामग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In