Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा प्रहरीद्धारा सफारी चालक कुटिए

उपचारको अभावमा भौतारिदैँ घाइते

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार
इनरुवामा प्रहरीद्धारा सफारी चालक कुटिए
213
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मुस्कान सहितको सेवा प्रदान गर्ने लक्ष्य बोकेको नेपाल प्रहरीका एक जवानले बुधवार सफारी चालकलाई निर्घात कुटपिट गरेका छन् ।

बुधवार दिउँसो १ बजे सिटी सफारीमा ग्याँस सहितका समान बोकेर इनरुवा प्रवेश गर्दै गर्दा प्रहरी बिट बसचौकमा कार्यरत रहेका प्रहरी जवानले सिटि सफारी चालकलाई निर्घात कुटपिट गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालिका–१ का सिटि सफारी चालक सलाउद्धिन अन्सारीले सफारीमा ग्याँस सहितका सामान बोकेर इनरुवा प्रवेश गर्दै गर्दा प्रहरी बिट बसचौक इनरुवामा कार्यरत रहेका प्रहरी जवान बैजनाथ माझीले निर्घात कुटपिट गरेको पीडितले बताएका छन् ।

निषेधाज्ञाको उल्लघन गरेको भन्दै प्रहरी जवान माझीले सिटी सफारी चालकलाई जरिवाना काटेर जान अनुरोध गरेपछि सफारी चालक अन्सारीसँग बादविवाद भएको थियो ।

सिटी सफारी चालक अन्सारीका अनुसार निषेधाज्ञामा धेरै सिटी सफारी चलेपनि जरिवाना नकाटने गरेकोले आफूले पनि जरिवाना नकाटी जान खाजेपछि प्रहरी जवान माझीले सफारी चालकलाई मुक्का, बुट र थप्पडले कुटपिट गर्दा उनको टाउँकोमा गम्भिर चोट लागि उनी घाइते भएका थिए ।

प्रहरी जवान माझीले निर्घात कुटपिट गरेपछि उनको सफारी सहित उनलाई प्रहरी कार्यालय सुनसरीमा पाँचघण्टा नियन्त्रण राखिएको पीडितले बताएका छन् ।

रक्षक भए भक्षक भन्ने जस्तै प्रहरीले घाइते अन्सारीलाई उद्धार गरी उपचार गराउनुको सट्टा जिल्ला प्रहरी कार्यालय सुनसरी लगि पाँचघण्टा नियन्त्रणमा राखेको थियो ।

सफारी चालकको टाउँकोबाट रगत बग्न थालेपनि उसलाई प्रहरी कार्यालयमा थामथुम गर्नका लागि प्राथमिक उपचारको बहानामा नियन्त्रण पछि नेताहरुको फोन आएपछि चालक अन्सारीलाई रिहा गरिएको बताइन्छ ।

निषेधाज्ञामा सबैका लागि कानुन बराबर भएपनि सुनसरी प्रहरीले चालक अन्सारीसँग बिभेद गरी सफारी नियन्त्रणमा लिई उल्टै कुटपिट भएको घटनाबाट के पाठ सिक्न सकिन्छ ? भन्ने प्रश्न उठ्न थालेको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले सिटी सफारी चालकले नै उदण्ड भएर प्रस्तुत भएपछि प्रहरी र चालकबीच विवाद भएको बताए । निषेधाज्ञाको बेला नियम पालना गर्न प्रहरीले भनेपछि मुखमुखै लागेपछि उनीहरु बीच विवाद उत्पन्न भएको उनले बताए ।

प्रहरी जवान माझीलाई प्रहरी बिट बसपार्कबाट जिल्ला प्रहरी कार्यालय सुनसरीमा तानिएको समेत उनले बताए । प्रहरी जवान माझीमाथि छानबिन गरिरहेको र गलत गरेको पाइएमा कार्वाही समेत गरिने जिल्ला प्रवक्ता समेत रहेका कार्कीले बताए ।

पीडित परिवारले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै आफूलाई न्याय दिलाईदिनका लागि सरोकारवालाहरुलाई समेत अपिल गरेका छन् । टाउँकोमा चोट लागेकोले थप उपचार गर्नुपर्ने भएको हुदाँ आफूसँग उपचार खर्च समेत नभएकोले सम्वन्धित निकायहरुले पहल गरि न्याय दिलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।

Share85Tweet53SendScan
Previous Post

कांग्रेसद्धारा जगदगुरु पिठ क्षेत्र सेनिटाइज

Next Post

समयमै योजना पेश गर्न नगरबासीलाई अनुरोध

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
समयमै योजना पेश गर्न नगरबासीलाई अनुरोध

समयमै योजना पेश गर्न नगरबासीलाई अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In