Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मधेशालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार
मधेशालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
126
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–६ मा मधेशा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
इनरुवा नगरपालिकामा पहिलो पटक मधेशा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

स्वास्थ्य क्षेत्रको १९ वटा मापदण्ड पुरा गरेपछि इनरुवा नगरपालिकाले मधेशा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको जनाएको छ ।

इनरुवा–६ मा रहेको मधेशा स्वास्थ्य चौकीले इनरुवा नगरक्षेत्रभित्र नै स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको र स्वास्थ्य मापदण्ड पुरा गरेकोले पोषणमैत्री स्वास्थ्य संस्था गरेको स्वास्थ्य अधिकृत सन्तोष देवले जनाएको छ ।

इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले मधेशा स्वास्थ्य चौकीले समुदायमा नमुन कार्य गरेको भन्दै पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा नगरक्षेत्रमै पहिलो पटक घोषणा भएको बताए ।

इनरुवा नगरक्षेत्रभित्र रहेको स्वास्थ्य संस्था मध्ये पोषणक्षेत्रमा उदाहरणीय काम गरेकाले स्वास्थ्य मापदण्ड अनुसार पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको उनले बताए ।

नगरप्रमुख मेहताले मधेशा स्वास्थ्य चौकीका इन्चार्जदेखी सबै कर्मचारीको सराहनीय कामले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएकोले अगामी दिनमा पनि उदाहरणीय काम गर्न सुझाएका थिए ।

नगरप्रमुख मेहताले फरक प्रसंगमा राजनीतिकमा दाउपेचले विकास सम्भव नहुने बताउँदै विकास सबै मिलेर गर्नुपर्ने बताए । उनले राजनीतिक मुद्धामा अडिग भएर प्रतिस्पर्धा गर्नु उचित हुने बताउँदै व्यक्तिगत रिसिबिईका कारण कसैलाई बदनाम गर्न नमिल्ने बताए ।

जनताले मतदान गरेर जिताएको जनप्रतिनिधिलाई सम्मान गरेमात्र सम्मान पाउने तर्क गर्दै नगरप्रमुख मेहताले पालिकाभित्र विकास भएको हो तर रिसिबिईका कारण विकासै नभएको प्रचारवाजीले केही तत्वहरुले सस्तो लोकप्रियता कमाउन खोजेको बताए ।

इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले इनरुवा–६ का जनतासँग योजनाहरु समावेश गर्न अनुरोध गर्दै केही छुटेका योजनाहरु समेत संकलन गरेकी थिईन् ।

इनरुवा–६ का वडाध्यक्ष कोषराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, इनरुवा–३ का वडाध्यक्ष कालुराम गुरुङ्ग, ५ का वडाध्यक्ष अञ्जनी पोखरेल, मधेशा स्वास्थ्य प्रमुख शलीन्द्र मेहता, इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत निखिल पोखरेल, मिश्रिलाल मेहता, सन्तोष देव लगायतको सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Share50Tweet32SendScan
Previous Post

कोशीको बजेट सार्वजनिक, उत्कृष्ट कर्मचारी पुरस्कृत

Next Post

कांग्रेसद्धारा सर्बदलिय छानबिन समिति गठन गर्न माग

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कांग्रेसद्धारा सर्बदलिय छानबिन समिति गठन गर्न माग

कांग्रेसद्धारा सर्बदलिय छानबिन समिति गठन गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In