Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशीको बजेट सार्वजनिक, उत्कृष्ट कर्मचारी पुरस्कृत

दलित समुदायलाई विधुत विलमा २५ प्रतिशत अनुदान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार
कोशीको बजेट सार्वजनिक, उत्कृष्ट कर्मचारी पुरस्कृत
84
SHARES
Share on FacebookShare on Twitter

लौकही । कोशी गाउँपालीकाले अगामी आर्थिक वर्षका लागि योजना, निती तथा कार्यक्रम गाउँसभाबाट सार्वजनिक गरेको छ । कोशी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक बजेट निती तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कोसी गाउँपालिकाको सभाहलमा बुधबार आयोजित ८ औं गाउँसभा कार्यक्रमका बीच कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले ४८ करोड २ लाख ७३ हजार बराबरको वार्षिक बजेट निती तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कोशी गाउँपालीकाले आगामी आर्थिक वर्षको लागि चालु खर्चतर्फ २५ करोड ५० लाख ७३ हजार र पुजीगतखर्चतर्फ २२ करोड ५२ लाख गरी ४८ करोड २ लाख ७३ हजार बराबरको वार्षिक बजेट निती तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताको प्रमुख आतिथ्यमा भएको गाउँसभा मार्फत गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले केही लोकप्रिय योजनाहरु समेत प्रस्तुत गरेका छन् ।

प्रयाप्त पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधारू भन्ने आकांक्षाका साथ आर्थिक बर्ष २०७८।०७९ को लागि बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको अध्यक्ष अन्सारीले बताए ।

गाउँमा दिगो भौतिक पूर्वाधार, कृषि र पर्यटन समृद्धिको आधारू भन्ने नारा अनुरोध कोशी गाउँपालीकाले प्रत्येक वडामा गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युम्पाइप सहित ग्राभेल सडकमा स्तरउन्नति गरिने नीति लिएको छ ।

त्यसैगरी एक वडा एक गौरव योजना कार्यक्रम अन्तर्गत प्रत्येक वडामा कम्तिमा ५ करोड लागतको एक योजना पहिचान गरी कार्यान्वयन गर्ने जनाएको छ ।

एक वडामा एक खेल मैदानको अवधारणाअनुसार गाउँपालीका क्षेत्रमा रहेका ऐलानी सार्वजनिक जग्गालाई संरक्षण गरी खेल मैदान तथा पार्कका रूपमा विकास गर्ने निति लिएको छ ।

कोशी गाउँपालीकाले गरेको गाई भैंसी सुन्दरी प्रतियोगिता लाई निरन्तरता दिदै किसानको मनोबल उच्च गर्न सहभागी कृषकलाई पुरस्कार समेत वितरण गरिने योजना ल्याएको छ ।

कृषि क्षेत्रमा नेपालकै नमुना कार्यक्रमको रूपमा छनोट भएको र कृषिको आधुनिकीकरणमा समेत सहयोग पुग्ने भएकोले योजनालाई निरन्तरता दिएको अन्सारीको भनाइ छ ।

कोसी गाउँपालिकाले दलित समुदायका मुसहर, मरिक(डोम), राम(चमार) र आदिवासी जनजातिका उराँव समुदायलाई गरि चार जातहरुलाई बिधुत महसुलमा २५ प्रतिशत तिर्ने भएका छन् ।

२०७८÷०७९ को नीती तथा बजेटमा चारजातका समुदायलाई कोसी गाउँपालिकाबाट २५ प्रतिशत महसुल तिर्ने योजना पहिलो पटक ल्याएको पालिकाका अध्यक्ष अन्सारीले बताए ।

यसैबीच वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नीति तथा कार्यक्रमको अवसरमा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, नायब सुब्बा राजकिशोर मेहता र प्राविधिक मुन्ना ठाकुर पुरस्कृत भएका छन् ।

त्यसैगरी गाउँपालिकाभित्र रहेको वडाहरु मध्ये सबैभन्दा बढी कर संकलन गरेको भन्दै कोसी गाउँपालिका–१ नम्बर वडा कार्यालयका वडाध्यक्ष राजु साहलाई नगद ११ हजार सहित सम्मानपत्रले सम्मानित भएका छन् ।

उनीहरूलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी उक्त कार्यक्रमका प्रमुख अतिथि राजन मेहता,उपाध्यक्ष अनिता यादवलगायतले नगदसहित सम्मानित गरेका हुन ।

आठौं गाउँसभाको अवसरमा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत गिरी र नायब सुब्बा सम्मानपत्रसहित नगद एक एक लाख र प्राविधिक ठाकुर नगद २५ हजारसहित सम्मानपत्रबाट सम्मानित भएका छन् ।

Share34Tweet21SendScan
Previous Post

गढीमा वडा अध्यक्ष र सचिबले अनिमियतता गरेको आरोप

Next Post

मधेशालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
मधेशालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मधेशालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In