Tuesday, August 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोशीका दुई सय २७ सुकुम्बासीलाई राहत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १०, २०७८
in समाचार, स्थानीय समाचार
कोशीका दुई सय २७ सुकुम्बासीलाई राहत
47
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम
लौकही । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनबाट प्रभावित कोशि गााउपालिका क्षेत्रका २२७ सुकुम्बासी परिवारलाई एक संस्थाले बिहिबार राहत उपलब्ध गराएको छ ।

२०६५ साल भदौ २ गते आएको बाढीले घर भत्काएर सुकुम्बासी बनेकालाई नेपाल वसोवस वस्ती संरक्षण समाजले सुनसरीको कोशी गाउपालिका–७ को मुसहर वस्तीमा पुगी २२७ घर परिवारलाई राहत उपलब्ध गराएको हो ।

राहत वितरणमा नेपाल वसोबस वस्ती संरक्षण समाजका केन्द्रिय अध्यक्ष कुमार कार्की , नेपाल बसोबास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष सामसेर लिम्बु , नगर अध्यक्ष सिताराम, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव तिर्थ कार्की, कोशी गाउँपालिका–७ नम्बर वडा अध्यक्ष रामचन्द्र मेहता लगायतको रोहवरमा ८ किलो चामल, नुन एक केजी,तेल एक केजी, सुहाविन एक केजी, र दुई थान साबुन जनही वितरण गरेको हो ।

विभिन्न सहयोगी दाताहरुको सहयोमा नेपाल बसोबासद्वारा कोरोना माहामारीका कारण र दैनिक ज्यालादारी गरेर आफ्नो जिविका चलाउने समुदायहरुलाई राहत सामग्री वितरण गरिएको छ । बिचल्लीमा परेका सुकुम्बासीका दुई सय २७ घरपरिवारलाई सामग्री उपलब्ध गराएको आयोजकले जनाएको छ ।

वितरण कार्यक्रमलाई सम्वोधन गर्दै कोसी गाउँपालिकाका–७ का वडाध्यक्ष रामचन्द्र मेहताले नेपाल बसोबास वस्ती संरक्षण समाजले कोरोना महामारीको घडीमा राहत बितरण गरेर सहयोग गरेकोमा धन्यवाद समेत दिएका थिए ।

वडामा आएर जनताको दुःखको घडीमा राहत सामग्री वितरण गरेर देखाएको सदभावलाई आत्मसाथ गर्दै अगामी दिनमा गरिव तथा विपन्न परिवारलाई सहयोग गर्नका लागि उनले अनुरोध गरेका थिए ।

Share19Tweet12SendScan
Previous Post

इनरुवाको अनुमानित बजेट लगभग ७० करोड

Next Post

स्वास्थ्य सेवामा फड्को मार्दै वराहक्षेत्र

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
स्वास्थ्य सेवामा फड्को मार्दै वराहक्षेत्र

स्वास्थ्य सेवामा फड्को मार्दै वराहक्षेत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In