Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोशीको बालुवामा भविष्य खोज्दै किसान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १२, २०७८
in समाचार, स्थानीय समाचार
कोशीको बालुवामा भविष्य खोज्दै किसान
92
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम

लौकही । बाढिबाट बेकामे बनेको सुनसरीको कोशी गाउँपालिका क्षेत्रको जग्गा अहिले सो क्षेत्रका बासिन्दाका लागी राम्रो आम्दनीको श्रोत बन्दै गएको छ ।

२०६५ साल भदौ २ गते गएको बाढीले मरभुमी बनाए को सो क्षेत्रको ५नम्बर वडा हाल काग्तीको जोन सेन्टरको रुपमा विकास हुँदै गएको छ । सो क्षेत्रमा कागति को सपmल उत्पादनले सफल्ता पाएपछि अहिले यहाँका किसान सबैभन्दा बढी आकर्षित कागती खेतीमा छन ।

रोपेको एक डेढ वर्षमै फल दिन थालेको पछि किसान हर्सित समेत बनेका छन । कोशि गाउपालिका को टिमले भारतको बिभिन्न शहर का क्षेत्रमा गइ कागति खेतिको प्रविधि भित्रयाएपछि यसक्षेत्रमा अहिले कागतिको सफल खेति हुनथालेको हो ।

कागति खेतिले कम्तीमा ३० वर्षसम्म उत्पादन दिने भएकाले कागती खेतीमा यसक्षेत्रका किसानको आकर्षण बढेको हो । यो वर्ष ३ बिघामा ८ सय ५० बोट कागतीको बिरुवा यसक्षेत्रमा लगाइएका छन ।

लगाएको एक डेढ वर्षमा काग्ती फल्ने भएपछि कोशी गाउँपालिका केही यता थप ४० बिघा काग्ती खेती गर्न किसानहरूका लागि काग्ती जोन कार्यक्रम समेत ल्याएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताएका छ्न ।

अन्सारीका अनुसार काग्ती खेती पाँच÷सात वर्षमा पूर्ण रूपमा फल्ने भएपछि यसबाट किसानले वार्षिक २२ देखि २५ लाख रुपैयाँ सम्म आम्दानी लिने उनको दाबी छ ।

सो काग्ती खेती मा लागेका किसान असगर अलि र साहबुद्दिनले भने हाम्रो कृषिकर्म हेर्न सिमा पारीबाट समेत भारतीय किसानहरू आइरहेका छन  ।

‘एक किलोमिटर नजिकको दूरीमा भारतीय सिमाना भएकाले पनि होला, बालुवामा कागती खेती लगाएको हेर्नका लागि उनि हरु आउने गरेका छन।

किसान को उत्पादन लाइ नया प्रबिधिमय बनाउन कोशि गाउपालिका ले महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रति त्यसक्षेत्रका कृष्कहरुले आफुहरु हर्षित बनेको प्रतिकृया दिएका छन ।

Share37Tweet23SendScan
Previous Post

स्वास्थ्य सेवामा फड्को मार्दै वराहक्षेत्र

Next Post

सुनसरी काँग्रेस सभापतिमा भण्डारीको उम्मेद्वारी

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
सुनसरी काँग्रेस सभापतिमा भण्डारीको उम्मेद्वारी

सुनसरी काँग्रेस सभापतिमा भण्डारीको उम्मेद्वारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In