Monday, April 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी काँग्रेस सभापतिमा भण्डारीको उम्मेद्वारी

आर्का उम्मेदवार पनि मैदान मा आउने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
सुनसरी काँग्रेस सभापतिमा भण्डारीको उम्मेद्वारी
202
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनमा सुनसरी कांग्रेसको सभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदन गरेसँगै सुनसरी जिल्लाको भावी नेतृत्वका लागि हाल जिल्ला सचिवको भुमिकामा रहेको भण्डारीले सभापति पदमा आफ्नो उम्मेद्वारी फेसबुक मार्फत घोषणा गरेका छन ।

नेपालको सबैभन्दा पुरानो र गौरवशाली पार्टीको कार्यकर्ता भएर वर्षौ सेवा गर्न पाउनु आफ्नो अहोभाग्य भएको उल्लेख गर्दै भण्डारीले सुनसरी जिल्लाको काँग्रेस सचिवको रुपमा आफुलाई दिईएको भुमिकाको मुल्यांकन गर्दै आगामी दिनहरुमा समेत आफुलाई मार्गदर्शन हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै उम्मेदवारी घोषणा गरेका छन ।

कानुन ब्यवसायि समेत रहेका भण्डारीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुनसरी कांग्रेसको सभापति पदमा फेसबुक मार्फत उम्मेदवारी दिने घोषणा गरेपछि उनको चर्चा हुन थालेको छ । सुनसरी कांग्रेसको नेतृत्व गर्दै गर्दा सबैलाई सहयोग गरेकोले आसन्न १४ औं महाधिवेशनमा सहयोग गर्न सबैलाई उनले अपील समेत गरेका छन् ।

नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशिल भण्डारीले नेपाली काँग्रेस सुनसरीको दुई कार्यकाल निर्वाचित सचिवको भुमिका निर्वाह गरिसकेका छन् । विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काँग्रेसको संगठनमा सर्मपित गरेका भण्डारी सुनसरी काँग्रेसमा सालिन, भद्र र बौद्धिक नेताको रुपमा गनिन्छन् ।

पेशाले अधिवक्ता समेत रहेका भण्डारी नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष र सुनसरी बारको अध्यक्षको भुमिका समेत निर्वाह गरिसकेका छन । सुनसरी काँग्रेसमा तल्लो तहका कार्यकर्तासँग प्रत्यक्ष पहुँच तथा सम्पर्क भएका नेता हुन ।

सुनसरीमा वर्तमान सभापति राजीव कोईरालाको नेतृत्वमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन महत्वपुर्ण भुमिका खेलेका भण्डारीलाई सुनसरी काँग्रेसको भावी सभापतिको बलियो दाबेदारको रुपमा हेर्न थालिएको छ ।

भण्डारीले फेसबुक मार्फत सुनसरी कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेपछि सुनसरीको उनको चर्चा हुनथालेपछि कांग्रेसको मजबुत उम्मेदवारका रुपमा रहेका कांग्रेसी नेताहरु बताउँछन् ।

कांग्रेसको कोइराला खेमाबाट उनको उम्मेदवारी आएको चर्चा कांग्रेसजनमा छ । उनको विपक्षमा कांग्रेसबाटै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिएका वर्तमान सुनसरी कांग्रेस उपसभापति सञ्जय श्रेष्ठको समेत उम्मेदवारी आउने पक्कापक्की छ ।

Share81Tweet51SendScan
Previous Post

कोशीको बालुवामा भविष्य खोज्दै किसान

Next Post

विधार्थीलाई छात्रवृति वितरण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
विधार्थीलाई छात्रवृति वितरण

विधार्थीलाई छात्रवृति वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In