Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्रमा कोरोना व्यवस्थापन

कोरोना गाइडलाइनलाई कडाईका साथपालन गरौं

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १३, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
वराहक्षेत्रमा कोरोना व्यवस्थापन
41
SHARES
Share on FacebookShare on Twitter

हिमाल राई
वराहक्षेत्र । गत एक वर्ष दिन देखि विश्व ईतिहासको सबैभन्दा घातक महामारी नोवेल कोरोना भाइरस कोभिड–१९ महामारीले ले मानवजातिलाई त्रस्त बनाएको छ । सत्रहमहिनाको लामो समय वितिसक्दा समेत संक्रमण निर्मूल हुनुको बदलामाविभिन्न रुप परिर्वतनगर्दै सारा संसार लाई आफ्नो कालको ग्रास बनाउँन अझै उद्धत देखिन्छ ।

दुई वर्ष अगाडि २०७६ साल माघ १६ गते चिनको हुबेई प्रान्तको राजधानिवुहान वाट फैलिएको कोभिड–१९ विस्तारै सम्पूर्ण विश्वलाई संक्रमितबनायो ।

यस वाट नेपालपनि अछुतो रहन सकेन्,संसारको सम्पूर्ण मानव समुदायअहिले कोरोना भाइरसले संक्रमितभएको छ । बालक, युवा,महिला, पुरुष र वृद्ध वद्धा कोरोनाले पिडित छन् , लाखौंले ज्यानगुमाएका छन् भने धेरैले जिवनको लागिभाइरस संग लडिरहेका छन् ।

महामारीले वराहक्षेत्रनगरपालिकालाई पनिआ˚्नो शिकार बनायो । एक,दुई हँुदै शुरु भएको महामारी वित्रताले, गुणनफल गतिमा बढेर पुरै नगरपालिकालाई संक्रमितबनाएको छ ।

नगरमा संक्रमण ˚ैलिननदिनकानगरपालिकाले तत्कालपहलगर्दै विभिन्नकदम उठाएको र सुरक्षाउपायहरु लागु गरिएको नगरप्रमुखनिलमखनालले बताए ।

कोभिडस संक्रमण ˚ैलिएको पहिलो वर्षको शुरुवातमा कोरोना वाट कसरी बच्ने भनेर नगरवासीलाई सुचनदिने, विभिन्नमाध्यम वाट प्रचार प्रसार गर्ने र नगरको ११ वटै वार्डमामाईकिङ्गगरिएको थियो ।

नपाको चतरा स्थित रामानन्दाचार्य सेवापीठमा प्रदेश सरकारले यसैगरी नपाले महेनद्रनगर,भरौल,प्रकाशपुर तथामधुवनमाआइसोलेसन सेन्टर स्थापना गरेको थियो ।केही समय सेवापीठमा हाल्डिङ्ग सेन्टर समेत सञ्चालनगरियो ।

संक्रमण दर बढ्दै गएपछि नपामाअनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, एक जिल्ला वाट अर्को जिल्लाको यातायातमा रोक लगाउँनचतराको कोशीपुल,छिमेकी कोशीगाउँपालिकालगायतविभिन्ननाकामाकोभिड–१९ पोष्ट खडा गरिएको थियो ।

कामविशेषले गर्दाप्रशासन वाट अति जरुरी पास लिएर आएको लाईतापक्रमनापेर अनुकलभएमात्रनपामाप्रवेश गर्न दिएको खनालले बताए ।

पहिलो चरणमा कोभिडलाई बुझ्दैमाबितेको थियो, केही सम्हालिननपाउँदै लगत्तै आएको दोश्रो चरणको लहरले बढि आक्रमक ढंगमा नपाको प्रत्येक गाउँ टोल लाई संक्रमितबनायो ।

कोरोनाको दोश्रो लहर वाट नगरवासीलाई बचाउँन यस पटक भने शुरु देखि तादरुकता देखाउँदै माइकिङ्ग वाट सुचनादिने कामलाई जारी राखियो ।

शंकालागेकाअथवा कोरोनाको लक्षण देखिएकाहरु लाई वार्ड वार्डमागएर दु्रत परिक्षण विधि र आरटीपिसीआर ( रिवर्स टं«ासक्रिप्सन पोलीमेरेज चेन रियक्सन ) जांचलाई निरन्तरतादिईएको, नगरको जन स्वास्थ्यनिरीक्षकउमेश मेहताले बताए ।

नपामाजेष्ठ नागरिक लगायतअन्यनागरिकलाई कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्ड र भेरोसिललाई दुई चरणमा लगाईएको थियो ।

यतानपा र निजिदुवैले कोभिडको लकडाउनमा दैनिकमजदुरी गर्ने विपन्नलाईखाद्यान राहतवितरण समेत गरेका थिए । नपाले वार्ड पिच्र्छे परिवार लाई चामल ,दाल,तेल,नुन,आलु र सोयाबीनखाद्यानउपलब्ध गराएको थियो ।

स्वःस्फूर्त रुपमा गठन भएकायुवाको समूहले पहिलो तथा दोश्रो चरणमा मजदुरहरु लाई खाद्यानसामाग्रीउपलब्ध गराएको छ । कतिपययुवाले संक्रमितको घर घरमागएर औषधी छर्कने, कोरोनाको बिरामीलाई मास्क,सेनीटाइजर, विटामिन सी, टाउको र जिउदुख्ने तथाज्वरो रोक्ने चक्की (ट्याबलेट) बाड्ेका थिए ।

काठमान्डौको बोधिसत्वविहार बुढानिलकण्ठ संस्थाले साढे पांचलाख रुपैया बराबरको
अक्सीजन कन्सन्ट्रेटर ३ थान र स्वास्थ्य परिक्षण सामाग्री वार्ड नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरा लाई प्रदान गरेको थियो ।

स्थानियपत्रकार मार्फत सूमि राई लिम्बु, बोधिसत्व संस्थाका मास्टर शन्तशर्मा र तिलक बस्नेतले प्रा.स्वा.केन्द्र लाई गरेको सहयोगकोमा, केन्द्रकाव्यवस्थापनप्रमुख डाक्टर अनिलगिरीले आभार प्रकट गरे ।

अंग्रेजी ईस्वी सम्वत २०१९ को डिसेम्बर महिनामामावुहानमा भेटिएको नोवेल कोरोना भाइरस कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले जनवरी महिनामाअन्तराष्ट्रिय स्वास्थ्यआपातकाल र ३ महिना११ मार्चमामात्रमहामारी धोषणा गरेको थियो ।

भाइरसको संक्रमण वाट बच्नजिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सुनसरीले जारी गरेको सुचनागरिएको लकडाउन लाई नगरपालिकाले पनिलागु गर्यो ।
चरणबद्ध गरिएको लकडाउनलाई आमजनताले केही समय त पालन गरे, तर पछि वेवास्ता गरे ।मानविय संकटको घडीमा मास्कनलगाउँने, विवाह र भोजभतेरमा भिड जम्मा गरेर लापरवाहीगरियो ।

यसले गर्दा पुरा नगरपालिका कोरोनामयबन्यो र यसको भाइरस नपावासीको घर घरमा सजिलै प्रवेश पायो । फैलिएको महामारी वाट करिव २ दर्जन बढि संक्रमितहरुले ज्यानगुमाएकाथिए, जसमा जेष्ठ महिलाहरुको संख्या बढि रहेको थियो ।

नगरमा संक्रमितहरुको यकिन संख्यायतिहो भन्नगाहे छ, किनभने कोरोना महामारी अझै सक्रिय छ ।संक्रमितको लागि चक्रघट्टीको सप्तकोशीकलेजमाबनाईएको आइसोलेसन सेन्टरमाभर्ना भएको ६५ जना संक्रमितहरु ५० जनानिको भएर घर गएको छन् ।

सेन्टरमा २ र वाहिर रेफर गरिएको १ जनागरि ३ कोभिड बिरामीको मृत्यु भएको र सेन्टरमाअहिले ७जना रहेको प्रमुख अहेब प्रमोद यादवले जानकारी दिए । नगरमाअहिले सम्मकरिव पांच सय बाउन्नजनाको स्वास्थ्य परिक्षण गरिईएको छ भने नगरवासीलाई दुई चरणमा केहीखोपालगाईएको छ ।

हाल सम्म कोभिड–१९ कोरोनाभाइरसले विश्वमाकरिव १८ करोड मानिस संक्रमितभएका छन् तथा ३८ लाख ८० हजारले ज्यानगुमाएका छन् । कोरोना महामारीकोविभिषिका वाट पार पाउँन सम्पूर्ण विश्व समुदाय युद्ध स्तरमालागेका छन् ।

विकसित देशहरु अमेरिका र रुस, जापान, ब्रिटेन र जर्मनी यसैगरी छिमेकीभारत र चिनले फाइजर,मडर्ना,स्पुनिक,कोभिसील्ड,कोभ्याक्सीन र भेरोसेल खोपकोविकास गरेका छन्, त्यस मध्ये कोभिसिल्ड र भेरोसेल नेपालमाआएका छन् , तर सबैले खोप लगाउँनपाएका छैनन् ।

विभिन्नभेरियन्टको कोरोनाभाइरस आउँनेक्रमजारी छ,यसै क्रममा बढि असरदार र धेरै समयसम्म टिक्ने डेल्टाप्लस भेरियन्ट, नेपाललगायतअमेरिका,भारत,जापान,रुस,ब्रिटेन,स्वीजरल्यान्ड र पोर्चुगलमाआएको छ ।

पहिलो र दोश्रो लहरले पस्त बनाएको मानवजातिलाई कार्यशैली परिवर्तन गरेर आईरहेको,कोरोना महामारी वाटविश्वले कहिले उन्मुक्तिपाउँने हो कुनै निश्चित छैन् ।

मानवजातिको संकटमहामारी वाट पार लगाउँनचिकित्सकले बारम्बार भनिरहेको सबैभन्दाउत्तम र असरदार उपायभनेको कोरोना प्रोटोकोल लाई मान्नु नै हो ।

जुनभनेको २ मिटरको व्यक्तिगत दुरी बनाएर अनिवार्य मास्कको प्रयोग गर्नु, पटक पटक २० सेकेन्ड सम्म साबुनपानीले हातधुने र अतिआवश्यककामहुँदामात्र घर वाहिर जानेनियमलाई, ईमान्दारीका साथमान्ने हो कोरोनोलाई हराउँन सकिन्छ ।

कोभिड–१९ कोरोना लाई परास्तगर्न कडाईका साथ कोरोना गाइडलाइन लाई पालन गरौं, आफु बचौं,अरुलाई बचाऔं ।

 

Share16Tweet10SendScan
Previous Post

लागुऔषध कारोबार सुनसरीको समस्या : एसपी थापा

Next Post

दुर्घटनामा परी तीन जनाको मृत्यु ,दुई जना घाइते

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
दुर्घटनामा परी तीन जनाको मृत्यु ,दुई जना घाइते

दुर्घटनामा परी तीन जनाको मृत्यु ,दुई जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In