Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बिमा कार्यक्रमको संयोजकमा अमर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १७, २०७८
in समाचार, स्थानीय समाचार
बिमा कार्यक्रमको संयोजकमा अमर
83
SHARES
Share on FacebookShare on Twitter

संगम विष्ट
चतरा । वराहक्षेत्र नगरपालिका वडा नम्बर–२ को वडा कार्यालयसंग समन्वय गरेर देशकै पहिलो स्वास्थ्य बिमायुक्त वडा घोषणाको अन्तिम तयारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतराले पूर्ण बिमायुक्त वडा घोषणा कार्यक्रमका लागि संयोजकमा अमर कट्वाललाई जिम्मेवारी दिएको छ ।

पूर्ण बिमायुक्त वडा घोषणा कार्यक्रमका सल्लाहकार रहेका कट्वाललाई केन्द्रको व्यवस्थापन समितिको बैठकले उनलाई संयोजकको जिम्मेवारी दिएको हो ।

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर–२ पूर्ण स्वास्थ्य बिमायुक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको छ ।

असार मसान्तसम्म बराहक्षेत्र–२ लाई देशकै पहिलो बिमायुक्त वडा घोषणा गर्ने योजना अनुसार काम अगाडी बढेको प्राथमिक स्वास्थ्य केन्द्र चतराका निर्देशक डाक्टर अनिल गिरिले बताए ।

६ हजार ४ सय ९६ जनसंख्या रहेको वडामा हाल सम्म ६ हजार १ सय ६८ जनाले स्वास्थ्य बिमा गरेका छन् । ९४ दशमलव ८९ प्रतिशतले बिमा गरेको तथ्यांक रहेको वडामा १ हजार ७ सय २७ परिवारले बिमाको कार्ड उपलब्ध गरिसकेका छन् ।

सत् प्रतिशत बिमा गराउने योजना अनुसार प्राथमिक केन्द्रका कर्मचारी र बिमा अभिकर्ताहरु घरदैलौ कार्यक्रम गरेर स्वास्थ्य बिमाको महत्व र बिमा नगराउने परिवारको कारण सर्वेक्षण लिई रहेका छन् ।

असारसम्म कम्तिमा तीन पटक घर–घरमा पुगेर स्वास्थ्य बिमा नबिकरण, नयाँ स्वास्थ्य बिमा कार्ड बनाउन आग्रह , जेष्ठ नागरिक र रातो कार्ड हुने फरक क्षमता (अपाङ्गता ), भएकाले निःशुल्क पाउने स्वास्थ्य बिमाको जानकारी सहित बिपन्ताका कारण स्वास्थ्य बिमा गराउन समस्या भएको परिवारको तथ्यांक खोजि समेत गरि रहेको डाक्टर गिरिले बताए ।

बिपन्न परिवारलाई सहज रुपमा अस्पतालसम्म पुराउन महत्वपूर्ण योजना रहेको स्वास्थ्य बिमा कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्रको अथक प्रयासले नेपालमै पहिलो पटक वडा–२ लाई स्वास्थ्य बिमायुक्त वडा घोषणाको अन्तिम चरणमा रहेको स्वास्थ्य केन्द्रका व्यवस्थान समिति अध्यक्ष समेत रहेका बराहक्षेत्र नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष अध्यक्ष हरिकृष्ण भट्टराईले बताए ।

स्वास्थ्यको पहुँचसम्म पुग्न आर्थिक अवस्था बाधक नबनोस भनेर बिमालाई प्राथमिकतामा राखेको वडाले सवै वडाबासीहरुले बिमा गराउने र सवैको स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने संन्देश वडा नम्बर–२ बाट मुलुकभरी नै दिन खोजेको भट्टराईले बताए ।

Share33Tweet21SendScan
Previous Post

वडा सभापतिमा निरौलाको पुनः उम्मेदवारी घोषणा

Next Post

दोस्रो जितसँगै एकदिवसीय सिरिज इंगल्यान्डलाई

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
दोस्रो जितसँगै एकदिवसीय सिरिज इंगल्यान्डलाई

दोस्रो जितसँगै एकदिवसीय सिरिज इंगल्यान्डलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In