Monday, June 23, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वडा सभापतिमा निरौलाको पुनः उम्मेदवारी घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १७, २०७८
in समाचार, स्थानीय समाचार
वडा सभापतिमा निरौलाको पुनः उम्मेदवारी घोषणा
200
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा वडा–३ का वडा सभापति सुनोज निरौलले आसन्न १४ औं महाधिवेशनमा पुनः वडा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

नजिकिदै गरेको आसन्न १४ औं महाधिवेशनमा निरौलाले नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ को वडा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

इनरुवा–३ को वडा सभापतिको जिम्मेवारी सम्हाल्दै आएका निरौलाले नजिकिदै गरेको आसन्न १४ औं महाधिवेशनमा पुनः वडा सभापति पदको जिम्मेवारी सम्हालेर कांग्रेसको संगठनलाई बलियो बनाउने कार्य गर्ने र वडाका जनतालाई सहज हुने काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस इनरुवा–३ का वडा सभापतिमा एक कार्यकाल पूरा गरिसकेका छन् । उनले फेरी एक कार्यकालका लागि वडा सभापति पदमा जिम्मेवारी सम्हाल्नका लागि आफू उम्मेदवारी घोषणा गरेको बताए ।

आफू वडा सभापति भएपछि सबैलाई बराबरी दृष्टिकोणले जिम्मेवारी पूरा गरको हुदाँ यसपटको महाधिवेशनबाट पुनः वडा सभापतिको जिम्मेवारी दिनका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

वडा सभापति निरौला हाल इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताका स्वकीय सचिवका रुपमा कार्यरत रहेका छन् ।
२०५३ सालमा भगवती माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघका सचिवका रुपमा कार्य गरेका थिए ।

नेपाल विद्यार्थी संघका पूर्व सदस्य समेत रहेका निरौला १३ औं महाधिवेशनबाट इनरुवा–३ का वडा सभापतिमा निर्वाचित भएका थिए ।निरौलाको सामाजिक क्षेत्रमा पनि योगदान रहेको छ । नगर कर्णधार समुह(नकस) को पूर्व सचिवको पनि जिम्मेवारी सम्हालि सकेका योग्य र सक्षम युवा नेताका रुपमा परिचित छन् ।

नेपाली कांग्रेस पार्टीका लागि दिनरातको वास्ता नगरीकन काम गर्ने लगनशिल र क्रियाशिल युवा नेताको भूमिका निर्वाह गर्दै आइरहेका छन् । सामुदायिक विकास संस्था(सिडिओ) सुनसरीको सचिव पदमा रहेर सामाजिक क्षेत्रमा पनि उनको योगदान रहेको छ ।

युवाहरुको नेतृत्व विकास गर्ने थलोको रुपमा रहेको इनरुवा जेसिज वर्ष २०१६ का पूर्व अध्यक्ष समेत रहेका निरौला नेपाल जेसिज वर्ष २०१७ का राष्ट्रिय प्रकरण निर्देशक र नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय अध्यक्षका सल्लाहकार समेत भइसकेका छन् ।

 

Share80Tweet50SendScan
Previous Post

जनमैत्री प्रहरी सेवा मेरो प्राथमिकता : एसपी थापा

Next Post

बिमा कार्यक्रमको संयोजकमा अमर

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
बिमा कार्यक्रमको संयोजकमा अमर

बिमा कार्यक्रमको संयोजकमा अमर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In