Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इसराईलद्धारा भोक्राहाका २० परिवारलाई राहत वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार
इसराईलद्धारा भोक्राहाका २० परिवारलाई राहत वितरण
97
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । गएराती परेको अविरल वर्षाका कारण डुवान भएका २० घरपरिवारलाई नेपाल मुस्लिम संघ प्रदेश १ का सभापति इसराईल मंसुरीले राहत वितरण गरेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ (सिस्वोनी) टोलमा आएको बाढीले घरहरु डुबानमा परेपछि नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति मंसुरीले २० घरपरिवारलाई तत्काल राहत वितरण गरेका हुन् ।

नेपाल मुस्लिम संघ प्रदेश १ का सभापति इसराईल मंसुरी सहितको टोलीले बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण पश्चात् २० घरपरिवारलाई जनही १ प्याकेट भुजा, चाउचाउ, बिस्कुट र १ कार्टुन पानी लगायतका सामग्री तत्काल उनीहरुलाई उपलब्ध गराएका हुन् ।

सो वडामा आएको बाढीबाट प्रभावित भएका घरपरिवारको नामावली संकलन गरी उनीहरुलाई राहत सामग्री वितरण गरिएको नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति मंसुरीले जानकारी दिए ।

गएराती वर्षाका कारण उनीहरुको घर डुबानमा परेको र बाढीबाट प्रभावित भएपछि आफूहरुको एक टोलीले निरीक्षण पश्चात् तत्काल खाधन्न सामग्री उपलब्ध गराएको सभापति मंसुरीको कथन छ ।

नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति मंसुरी सामाजिक कार्यमा जिम्मेवारी बहन गर्दै आएका छन् । उनले भोक्राहा नरसिंह गाउँपालिकाकामा सामाजिक कार्य गर्दै आएका छन् । कोरोना महामारीको बेलामा समेत सभापति मंसुरीले बिभिन्न ठाउँमा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेका थिए ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशको सभापति पदको जिम्मेवारी दिएदेखी नै संगठनप्रति वफदार भएर काम गरिरहेका छन् ।

सामाजिक उतरदायी भूमिका निर्वाह गर्दै आएका मंसुरीले सामाजिक अगुवाका रुपमा समेत परिचित छन् । भोक्राहा नरसिंह गाउँपालिकाका जनताको साथमा रहेर गरिव तथा अति विपन्न परिवारलाई सहयोग गर्ने भावनाले काम गर्दै आएका नेता समेत हुन् ।

मंसुरीले विपदको समयमा जागरुक्क भएर जनताको समस्यामा हातमा हात मिलाएर अघि बढ्ने नेताको रुपमा परिचित भएको स्थानीहरु बताउँछन् ।

Share39Tweet24SendScan
Previous Post

दोस्रो जितसँगै एकदिवसीय सिरिज इंगल्यान्डलाई

Next Post

इनरुवा सहित दक्षिणको पालिका जलमग्न

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवा सहित दक्षिणको पालिका जलमग्न

इनरुवा सहित दक्षिणको पालिका जलमग्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In