Sunday, June 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा सहित दक्षिणको पालिका जलमग्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १९, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
इनरुवा सहित दक्षिणको पालिका जलमग्न
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका सहित दक्षिण ग्रामिण सीमावर्ती क्षेत्र जलमग्न भएको छ । गएरातीको वर्षाका कारण इनरुवा सहित दक्षिण सीमावर्ती क्षेत्र डुवानमा परेको हो ।

सुनसरी खोलामा आएको बाढीका कारण इनरुवा सहित दक्षिण सीमावर्ती ग्रामिण क्षेत्र डुबानमा परेको स्थानीय संवाददाताहरुले जनाएको छ ।

इनरुवाको करिब १० वटै वडामा पानी पसेपछि उनीहरुमा डुबानमा परेका छन् भने हरिनगर, देवानगंज, बर्जु, कोसी र भोक्राहा नरसिंह गाउँपालिका लगायतका पालिकाका बिभिन्न ठाउँहरुमा वर्षाका पानीबाट सर्वसाधारणहरु डुबानमा परेका छन् ।

सुनसरी खोलामा आएको बाढीका कारण इनरुवा–९ बवियामा अधिकांश घरहरु डुबानमा परेका छन् । सदरमुकाम इनरुवादेखी दक्षिण ग्रामिण सीमावर्ती क्षेत्रसँग जोड्ने मुल सडकको रुपमा रहेको हुदाँ वर्षाका पानीले गर्दा आवतजावत समेत बन्द भएका छन् ।

सदरमुकाम इनरुवादेखी दक्षिण कप्तानगंज जाने मुल सडकको रुपमा रहेको एकमात्र सडक हो । इनरुवा–९ बवियाको शर्माटोल नजिककै सुनसरी खोलाको बाढी आएपछि मुलसडकमै पानी जमेपछि सर्वसाधारणलाई आवतजावत बन्द भएको छ ।

इनरुवा–९ बवियाको करिब एक किलोमिटर सुनसरी खोलाको पानी सडकमै बग्न थालेपछि सर्वसाधारणहरुलाई आवतजावत गर्न समस्या भएको हो । ठूला तथा साना सवारी साधनहरु समेत बन्द भएको छ ।

इनरुवाको बवियामा सडकबाट नै पानी बग्न थालेपछि सर्वसाधारणहरु बैक्लपिक बाटोहरु प्रयोग गर्ने गरेका छन् । सहयक बाटोहरु प्रयोग गरेपनि त्यहाँका हिलाम्य बाटोबाट आवतजावत गर्न समस्या उस्तै छ ।

ठूला तथा साना सवारी साधनहरु सहायक बाटो प्रयोग गर्ने अवस्था पनि छैन् । मुल सडक बन्दभएपछि सदरमुकाम इनरुवा आउन इनरुवा नगरपालिकाकै जनताहरुलाई समस्या भएको छ ।

इनरुवा नगरपालिकाका वडा नम्बर ९ र १० का सर्वसाधारणहरुलाई समेत सदरमुकाम इनरुवा आउन समस्या हुने गरेको छ ।

त्यसैगरी हरिनगर गाउँपालिका अन्र्तगतर भुटाहा र हरिनगराको मरिया खोलामा समयमा पुल निर्माण हुन सकेपछि सदरमुकाम इनरुवा आउन समस्या भएको हो । भुटाहा र हरिनगरको मरिया खोलामा बैक्लिपक फलामे पुल बनाएपनि सो खोलाको पानीले दुबैतर्फ पानीको वहाब बढनथालेपछि आवतजावत गर्न समस्या भएको छ ।

हरिनगरको गौतमपुर(नयाँ हाट) बाट जल्पापुर हुँदै इनरुवा आउने सहायक बाटोको प्रयोग गर्दा पनि बीच सडकहरुमा नै पानी बग्न थालेपछि झन समस्या भएको हो । सहयाक बाटो जल्पापुरको इदगाहा र बवियाको सडकमा पानी बग्न थालेपछि सर्वसाधारणहरुलाई आवतजावत गर्न समस्या हुन थालेको हो ।

इनरुवा नगरपालिका र हरिनगर गाउँपालिकाले समन्वय गरेर आवतजावतका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ ।

 

Share20Tweet13SendScan
Previous Post

इसराईलद्धारा भोक्राहाका २० परिवारलाई राहत वितरण

Next Post

इनरुवाका बाढी पीडितलाई तत्काल राहत

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवाका बाढी पीडितलाई तत्काल राहत

इनरुवाका बाढी पीडितलाई तत्काल राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In