Friday, November 7, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

समाचार प्रति वडाध्यक्षको ध्यानाकर्षण

सन्चारमाध्यमको दुरुपयोग नगर्न आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २९, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
समाचार प्रति वडाध्यक्षको ध्यानाकर्षण
140
SHARES
Share on FacebookShare on Twitter

ताबिल अन्सारी

इनरुवा । केहिदिन अघि आफुलाइ जोडेर आएको सामाचार प्रति धयानाकर्षन भएको भनदै इनरुवा ९का वडा अधयक्ष बसिरमुदिन मन्सुरीले मगलबार पत्रकार सम्मेलनको आयोजना गरी आफूमाथि लगाइएका आरोप निराधार भएको बताएका छन् ।

उनले आफनो वडा कार्यालयलाई जोडेर विभिन्न सञ्चारमाध्यमहरुमा अनर्गल ,झुठो ,कपोकल्पित र भ्रामक समाचार प्रकाशित भएको प्रति गंभिर ध्यानकर्षण भएको बताएका छन् ।

इनरुवा न.पा. वडा नं. ९ का वडाध्यक्ष मन्सुरीले पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन । प्राप्त प्रेस विज्ञप्तीमा जनाए अनुसार उनले समाचारमा उल्ल्ख भए जस्तो नसरुद्दिन मन्सुरी हाल वडाको कर्मचारी नरहेको , केही दिनका लागि कार्यलय सहयोगीको रुपमा करारमा मात्र काम गरेको ,करार म्याद सकिएपछि म्याद नथपिएको , वडाकै नागरिक भएकाले वडा कार्यालय आउनु स्वभाविक हो तर नसरुद्दिनलाई लिएर मसँग जोडेर उनले मेरो कमिसनको धन्दा चलाएको र उनी माथि लागेको यौन दुब्र्यवहारको आरोपमा मेरो नाम जोड्नु मेरो राजनितिक ,सार्वजनिक र ब्यक्तिगत चरित्र हत्या गर्ने म विरोधीहरुको नियोजि षडयन्त्र हो ।

उनको व्यक्तिगत चरित्र र गतिविधिलाई मसँग जोड्नु मप्रतिको अन्याय हो बताइएको छ । साथै उनले नसरुद्दिन सँग जोडिएको यौन आरोपको विषयमा मैले सो घटना मिलाउन गाउँमा छलफल गरेको विषय अत्यन्तै गम्भिर छ । यौन दुब्र्यवहारको विषयमा समाजमा छलफ गरेर मिलाउने प्रयास गर्नु कानूनी अपराध हो भन्ने विषयमा आफु पूर्ण जानकार रहेकाले यस विषयमा कुनै छलफल गरेको छुइन, मेरो बुबाको नाम समेत जोडिएकोमा यो घटनामा त्यस्तो कुनै काम नभएको स्पष्ट पार्न चाहन्छु ।

म र मेरो परिवार कुनै पनि अपराधको कानूनी तबरबाट निवारण हुनु पर्छ भन्ने पक्षमा रहँदै आएकोले अहिले उठेका विषयहरु प्नि कानुनी निवारणको विषय बनिसकेकाले त्यसको निवारणमा कानुनले चाहेको सहयोग गर्न सँधै तयार रहेको स्पष्ट पार्न चाहेको प्रेस विज्ञप्तीमार्फत बताएका छन् ।

यसै गरि उनले विकास निर्माणको कामहरुमा आफुले कहिल्यै आफना मानिसहरुलाई उपभोक्ता समितिमा नराखी वास्तविक उपभोक्ताहरुलाई नै राखेर विकास निर्माणका कामहरु गराएको , यसमा कुनै पनि उपभोक्ताले हाल सम्म आफुले कमिसन मागेको वा अनावश्यक दवाब दिएको बताएका छैनन् ,समाचारमा प्रकाशित भए जस्तो मैले त्यस्तो गरेको भए प्रमाण सहित कानुन कारबाहीको प्रक्रिया शुरु गर्न चेतावनी दिन चाहन्छु ।

साथै कानुनबाट सफाई पाइ सकेको विषयमा मेरो बुबालाई भ्रष्टाचारी भन्ने ट्याग झुण्डयाएर कानुनलाई समेत चुनौति दिदै सम्मानित अदालतबाट सफाई पाई सकेका पूर्व जनप्रतिनिधि मेरो बुबा र मेरो परिवारले समाजमा पुर्याएको योगदानकै कारण यहाँका नागरिकले मलाई समेत विश्वास गरेर वडाध्यक्षको रुपमा भारी मतले विजय गराएकोमा म त्यो विश्वास र भरोसालाई सँधै कायम राख्नेछु बताएका छन् ।

यसरी झुठो समाचार प्रकाशित गर्दा मेरो प्रतिबद्धता र भावनालाई चोट मात्रै पुर्याएको छैन मेरो चरित्र हत्या समेत गरेकाले यस्ता गतिविधिहरु तत्काल रोक्न आग्रह गदै समाचार प्रकाशित गर्ने र केही घण्टामै समाचार डिलिट गर्ने विषयले समेत यो गतिविधिले केवल मलाई बदनाम गर्ने नियोजित षडयन्त्र हो भन्ने प्रष्ट छ ।

जनप्रतिनिधिको रुपमा कार्य गर्ने क्रममा मैले केही व्यक्तिहरुको गलत नियतमा साथ नदिएकाले सोहि कारण उनीहरु मलाई बदनाम गर्ने योजनामा लागेकोले पत्रकारहरुलाई मलाई परेको पीडाको यर्थाथ प्रकाशन प्रशारण गरेर आम नागरिकमा रहेको भ्रम निवारणको लागि हार्दिक अनुरोध गर्दछु वडाध्यक्ष मन्सुरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Share56Tweet35SendScan
Previous Post

हरिनगरको दलित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

Next Post

टीम देउवा : यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
टीम देउवा : यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’

टीम देउवा : यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, कार्तिक २२, २०८२
Fri, November 7, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In