Friday, July 18, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बहिरा समाज सुनसरीमा अरसद

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बहिरा समाज सुनसरीमा अरसद
88
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बहिरा हित तथा संरक्षण समाज सुनसरीको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । सुनसरी जिल्लामा रहेका बहिराहरुको हक अधिकारका लागि बहिरा हित तथा संरक्षण समाजले तेस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो ।

इनरुवा नगरपालिकाको सभा हलमा भएको बहिरा हित तथा संरक्षण समाजको तेस्रो साधरण सभा तथा प्रथम अधिवेशनले इनरुवाका अरसद मियाँलाई अध्यक्ष पदमा चयन गर्दै ९ सदस्यीय कार्यसमिति चयन गरेको बहिरा हित तथा संरक्षण समाजले जनाएको छ ।
कार्यसमितिमा उपाध्यक्ष सुजन गच्छदार, महासचिव हरिबहादुर सुवेदी, कोषाध्यक्षमा क्षितिज भगत चयन भएका छन । सदस्यहरुमा नितेस मेहता, मन्दिरा दाहाल, अमन सिह, आरिफ अन्सारी चयन भएका छन् ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले बहिरा व्यक्तिहरुले भोग्नु परेको समस्यालाई आफूले समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रथम अधिवेशनको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख मेहताले बहिरा व्यक्तिहरुका लागि सीप मुलक कार्यक्रम लगायत शिक्षा क्षेत्रमा आफूले ठोस योजना ल्याउने प्रयासमा रहेको बताए ।

बहिरा हित समाज सुनसरीले बहिरा व्यक्तिहरुको तथ्याङ्क संकलन गरेर नगरपालिकालाई दिए आफूले उनीहरुको लागि आत्मनिर्भर बनाउनका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै नगर प्रमुख मेहताले बहिरा व्यक्तिहरुलाई सम्मान गरिने समेत बताए ।
साँकेतिक भाषा अभावका कारण उनीहरुलाई पर्न गएको समस्याप्रति आफू चनाखो भएको समेत उनले बताए ।

नगरपालिका यस विषयमा गम्भिर रहेको उनले बताउँदै उनीहरुको क्षमता विकास र रोजगारका लागि आफूले पहल गर्ने समेत बताए ।
अध्यक्ष अरसद मियाँले अधिवेशनबाट स्थानिय तहको सरकारले सांकेतिक भाषाको प्रशिक्षण संचालन गर्ने व्यवस्था मिलाउनु पर्ने, इनरुवामा बहिराहरुको हक अधिकारको सम्मान र इनरुवामा एकजना दोभाषेको व्यवस्था मिलाउनुपर्ने लगायतका मागहरु अघि सारेको छ ।

 

Share35Tweet22SendScan
Previous Post

पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन

Next Post

हरिनगरका ६३ जना स्वंयसेविकालाई पालिकाको सम्मान

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
हरिनगरका ६३ जना स्वंयसेविकालाई पालिकाको सम्मान

हरिनगरका ६३ जना स्वंयसेविकालाई पालिकाको सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In