Sunday, October 1, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका ६३ जना स्वंयसेविकालाई पालिकाको सम्मान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
हरिनगरका ६३ जना स्वंयसेविकालाई पालिकाको सम्मान
73
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । हरिनगर गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ । हरिनगर गाउँपालिकाको स्वास्थ्य इकाईले हरिनगर गाउँपालिकामा कार्यरत रहेका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको हो ।

हरिनगर गाउँपालिकाको स्वास्थ्य इकाईले हरिनगर गाउँपालिका वडा नम्बर–३,४,५,६ र ६ का महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।

दोश्रो चरणको कोभिड महामारीको बेला महिला स्वास्थ्य स्वंयसेविकाहरुले पालिका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै हरिनगर गाउँपालिकाले सम्मान गरिएको स्वास्थ्य इकाई हरिनगरका प्रमुख प्रकाश थापा मगरले जनाएको छ ।

उनका अनुसार हरिनगर गाउँपालिका वडा नम्बर–३ गौतमपुरका ११ जना, हनिगगरा–४ का १९ जना, बसन्तपुर–५ का १४ जना घुस्की ६ र ७ का १९ जना गरी ६३ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरिएको हो ।

हरिनगर–१ र २ वडाका २६ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई पनि सम्मान गरिने बताइएको छ । बिहिवार मौसमका कारण गर्न नसकिएकोले अर्के दिन उनीहरुलाई सम्मान गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

हरिनगर गाउँपालिकाका ६३ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई जनही पोशाक सेट र एक वटा छाता प्रदान गरिएको स्वास्थ्य शाखा हरिनगरले जनाएको छ ।

महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मानमा जनही स्वंयसेविका पोशाक अर्थात एक÷एक वटा साडी सेट र एक÷एक वटा छाता प्रदान गरिएको बताइएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई मनोबल उच्च बनाउन र कामको उच्च मुल्याङ्कन गर्दै सम्मान स्वरुप पोशाक र छाता वितरण गरिएको बताए ।

दोश्रो चरणको कोभिड १९ को महामारीमा प्रत्येक वडा–वडामा उनीहरुले खेलेको भूमिका र स्वास्थ्य क्षेत्रमा पहुँच पुगाउनका लागि सर्वसाधारणको घरदैलोमा पुगेर सहजता गरेको हुदाँ सम्मान गरेको उनले बताए ।

हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले वर्षमा एक पटक महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान कार्यक्रमलाई निरन्तरता दिएको बताईन् ।

उपाध्यक्ष भगतले महिला स्वास्थ्य स्वंयसेविकाहरुले वडा–वडामा प्रत्येक घरमा सूचना प्रवाह गर्दै आएको, सर्वसाधारणहरुलाई स्वास्थ्य केन्द्रमा पठाउने गरेको र सेवाग्राहीको घर–घरमा गएर सेवा सुविधा प्रदान गर्दै आएकोले सम्मान स्वरुप उनीहरुलाई पोशाक र छाता वितरण गरिएको बताईन् ।

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले स्वास्थ्य क्षेत्रमा पालिकालाई काम गर्न सहज वातावरण सिर्जना गरेको हुदाँ स्वंयसेविकाहरुलाई सम्मान गरेको बताए । वर्षायामको मौसम र घाम भएको बेलामा छाता लिएर सबै सेवाग्राहीको घरमा पुग्ने भएकोले उनीहरुलाई पालिकाबाट सम्मान गरेको उनले बताए ।

हरिनगर गाउँपालिकाका ६३ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुले पोशाक र छाता पाएपछि खुशी हुँदै पालिकालाई धन्यवाद समेत दिएका थिए ।

 

 

Share29Tweet18SendScan
Previous Post

बहिरा समाज सुनसरीमा अरसद

Next Post

मुस्लिम संघद्धारा सरकारलाई ध्यानाकर्षण

Related Posts

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित
FEATURE

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

टाेमराज मेहता  सुनसरी । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीबाट चारजना मुस्लिम नेताहरु सम्मानित भएका...

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
Next Post
मुस्लिम संघद्धारा सरकारलाई ध्यानाकर्षण

मुस्लिम संघद्धारा सरकारलाई ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In