Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसको ईदमिलन कार्यक्रम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ८, २०७८
in FEATURE, मुख्य खबर, समाचार
कांग्रेसको ईदमिलन कार्यक्रम सम्पन्न
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मुस्लिम धर्मावलम्वीहरुको दोश्रो महान चाडपर्व ईदुल अजहा(बक्रर ईद) को अवसरमा प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर–४ इनरुवा सुनसरीको आयोजनामा ईदमिलन कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर–४ नेपाली कांग्रेसले मुस्लिम धर्मावलम्वीहरुको दोश्रो महान चाडपर्वको अवसरमा एक कार्यक्रमका बीच ईदमिलन कार्यक्रम सम्पन्न गरिएको हो ।

ईदुल अजहा(बक्रर ईद) बुधवारदेखी सुरु भएको पर्व शुक्रवार ईदमिलन कार्यक्रमको आयोजना गरी विधिवत रुपमा पर्व सम्पन्न भएको छ ।ईदमिलन कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले बक्रर ईदको विशेषताका बारेमा बोलेका थिए ।

प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षि दलका नेता समेत रहेका कोइरालाले ईदमिलन कार्यक्रमले आपसी सदभाव कायम भएको समेत बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका नेता कोइरालाले बक्रर ईद पर्वले भाईचार कायम भएको र आपसी भेटघाटले खुशयाली छाएकोले मनमुटाव समेत अन्त्य भएको जिकिर समेत गरे ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुव अन्सारीले ईदमिलन कार्यक्रमले खुशयाली साटासाट गर्न र आपसी भाईचारा कायम गर्न प्रमुख उद्धेश्य रहेको बताए ।

कोसी गाउँपालिकाका अध्यक्ष समेत रहेका अन्सारीले फरक प्रसङ्गमा नजिकिदै गरेको १४ औं महाधिवेशनलाई लक्षित गर्दै योग्य र क्षमतावान व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिएका थिए । गुट उपगुटलाई नहेरी पार्टी हाक्ने इमान्दार र लगनशिल व्यक्तिहरुलाई छनौट गरी नेतृत्व सम्हाल्न सक्नेलाई नेतृत्व चयन गर्न समेत उनले आग्रह गरेका थिए ।

त्यसैगरी नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी ईसराई मंसुरीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारलाई बक्रर ईद पर्वको दिन सार्वजनिक विदा दिन ध्यानाकर्षण गराएकाले सरकारले समयमै सम्वोधन गरेको हुदाँ सरकारलाई धन्यवाद समेत दिएका थिए ।

बक्रर ईद पर्वको अवसरमा ईदमिलन कार्यक्रमले भेटघाट र आपसी मनमुटाव अन्त्य हुने भएकोले ईदको अन्तिम दिन शुक्रवार नेपाली कांग्रेस लगायत अन्य व्यक्तिहरुको बीचमा कार्यक्रम सम्पन्न भएको नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका अध्यक्ष हाजी मंसुरीले सञ्चारकर्मीहरुको कुराकानीमा बताए । वर्षमा एक पटक बक्रर ईद पर्व आउने भएकाले मुस्लिम धर्मावलम्बीहरुले तीन दिनसम्म पर्व मनाउने गरेको समेत उनले बताए ।

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ईद मिलन कार्यक्रममा सहभागि हुन नसकेकोले फोनबाटै शुभकामना दिएको समेत कार्यक्रममा जानकारी गराएका थिए ।

केही दिनपछि मन्त्री कार्की आफनो क्षेत्रमा आएर सबैसँग भेटघाट गर्ने भएकाले मुस्लिम धर्मावलम्वीहरुको दोश्रो महान चाडपर्व बक्रर ईद पर्वको अवसरमा शुभकामना प्रदान गरेको हाजी मंसुरीले जानकारी दिए ।

नेपाली कांग्रेसका युवा नेता आरिफ अन्सारीले ईदमिलन कार्यक्रमले आपसी एकता कायम हुने, मनमुटाव अन्त्य हुने, भाईचारा सम्वन्ध कायम हुने, खुशयाली साटासाट गर्ने र आपसी भेटघाटबाट सामाजिक उतरदायित्व बोध हुने भएकाले बक्रर ईदको अन्तिम दिन ईदमिलन कार्यक्रम गरिएको बताए ।

ईदमिलन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु, भातृसंगठनका पदाधिकारीहरु लगायत अन्य व्यक्तिहरुको सयौंको सहभागिता रहेको थियो ।

Share27Tweet17SendScan
Previous Post

ईदुल अजहा भोलि देखी सुरु हुदै, पर्वको विशेषता के के छन् ?

Next Post

कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित,अर्को कार्यतालिका आउने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित,अर्को कार्यतालिका आउने

कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित,अर्को कार्यतालिका आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In