Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

श्रेष्ठको पहलमा मालपोतको नाममा दुई कठ्ठा जग्गादान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार
श्रेष्ठको पहलमा मालपोतको नाममा दुई कठ्ठा जग्गादान
68
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ मा भूमिसुधार तथा मालपोत कार्यालय आउने भएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको पहलमा भूमिसुधार तथा मालपोत कार्यालय आउने भएको हो । भूमिसुधार तथा मालपोत कार्यालयका लागि बिराटनगर महानगरपालिका–२ बस्ने झगेन्द्र प्रसाद लोहनीको छोरी स्वाती लोहनीले दुई कठ्ठा जग्गादान गरेकी हुन् ।
भूमिसुधार तथा मालपोत कार्यालय हरिनगर बनाउनका लागि स्वाती लोहनीले दुई कठ्ठा जग्गा पास गरिसकेकी छिन् । यसअघि झगेन्द प्रसाद लोहनीले हरिनगर गाउँपालिकाको कार्यालय बनाउनका लागि ४ कठ्ठा जग्गा पास गरिसकेका छन् । झगेन्द्र प्रसाद लोहनी उर्फ कुमोदले हरिनगर गाउँपालिकाको कार्यालय बनाउनका आफूले करोडौंको जग्गा निःशुल्क जग्गादान गरेको समेत बताएका थिए ।
सुनसरीको दक्षिण ग्रामिण सीमावर्ती क्षेत्रमा रहेको हरिनगर गाउँपालिकालाई सुन्दर बनाउन र जनतालाई सरल र सहज हुने गरी सेवा प्रदानका लागि जग्गादान गरेको उनले बताए ।

हरिनगर गाउँपालिकाको नाममा जग्गा पास भएको केही दिनमा उनको छोरी स्वाती लोहनीले ग्रामिण क्षेत्रको जनताको सेवा सुविधालाई मध्यनजर गर्दै भूमिसुधार तथा मालपोत कार्यालय स्थापनाका लागि दुई कठ्ठा जग्गा निःशुल्क पास गरेकी बताईन् ।
सुनसरी सदरमुकाम इनरुवामा प्रायजसो सरकारी कार्यालयहरु स्थापना भएका छन् । इनरुवादेखी दक्षिणका जनताले सेवा सुविधा लिन इनरुवा नै आउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जग्गादाताहरुले धमाधम जग्गादान गरेर हरिनगरलाई केन्द्रविन्दु बनाएर सरकारी कार्यालयहरुको स्थापनालाई जोड दिएका छन् ।

हरिनगरमा जिल्ला प्रशासन कार्यालय हरिनगर, कृषि विकास बैंक, इलाका प्रहरी कार्यालय हरिनगर र हरिनगर गाउँपालिकाको कार्यालयबाट जनताले सेवा सुविधा पाइरहेका छन् । तथापी भूमिसुधार तथा मालपोत कार्यालय हरिनगर स्थापना भएपछि सदरमुकाम इनरुवा आउने झन्झट हटेर जाने स्थानीयबासीहरु बताउँछन् ।

हरिनगर गाउँपालिकाको कार्यालयको जग्गा र भूमिसुधार तथा मालपोत कार्यालय हरिनगरको जग्गा उपलब्ध गराउन नेपाली कांग्रेस हरिनगरको सभापति शिवहरी श्रेष्ठको योगदान रहेको छ । एक वर्षदेखी सभापति श्रेष्ठले जग्गाका लागि पहल गरेपछि कार्यालयको नाममा जग्गा पास भएको बताएका छन् ।

नेपाली कांग्रेस हरिनगरको सभापति श्रेष्ठले हरिनगरमै जग्गादातालाई भनसुन गरेर एक वर्षपछि जग्गापास गराउन सफल भएको बताए । धेरै मेहनत पछि हरिनगर गाउँपालिकाको कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयको जग्गाका लागि पहल पश्चात् जग्गा पास भएको उनको कथन छ । हरिनगरको मुहार फेर्न र जनतालाई सेवा सुविधा , छिटो छरितो सेवा प्रदान गर्नका लागि हरिनगर–४ मै जग्गा उपलब्ध गराएको सभापति श्रेष्ठको भनाई छ ।

हरिनगरलाई मुख्य बजारको रुपमा विकास गर्न सरकारी कार्यालयहरुको स्थापनालाई जोड दिदैं भूमिसुधार कार्यालय हरिनगर–४ को कार्यालय ल्याउनका लागि पहल गरिरहेकोले केही महिनापछि मापलोत कार्यालय आउने निश्चित भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् । उनका अनुसार हरिनगर गाउँपालिकाभित्रै विधुत कार्यालय ल्याउनका लागि प्रक्रिया सुरु समेत गरेको उनले बताए ।

Share27Tweet17SendScan
Previous Post

अति विपन्न अपागंता भएकालाई ट्राइसाईकल

Next Post

भारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

भारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In