Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

अति विपन्न अपागंता भएकालाई ट्राइसाईकल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १३, २०७८
in समाचार, स्थानीय समाचार
अति विपन्न अपागंता भएकालाई ट्राइसाईकल
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीका १२ जना अतिविपन्न अपागंता भएका व्यक्तिहरुलाइ ट्राइसाईकल वितरण गरिएको छ ।
कतार च्यारीटिको सहयोग तथा हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट इनरुवा सुनसरीको आयोजनामा अतिविपन्न अपाङ्गता भएका १२ जनालाई ट्राइसाईकल वितरण गरिएको हो ।

ट्राइसाईकल वितरण कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, इनरुवा २ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव श्रवण, इनरुवा ८ का वडा अध्यक्ष रविन्द्र मण्डल, आयोजक सस्ंथाका अध्यक्ष मौलाना हारुन खान लगायतको सहभागीता रहेका थियो ।

कार्यक्रम संयोजक हजरत हुसेनले अति विपन्न अपाङ्गता भएका १२ जनालाई आवतजावत गर्न सहज हुने उद्धेश्यले ट्राइसाईकल वितरण गरिएको बताए । उनीहरुलाई सवारी साधन नहुदाँ आउजाउ गर्न समस्या भएकोले उनीहरुको नामावली संकलन गरी एक कार्यक्रमका बीच ट्राइसाईकल वितरण गरिएको उनले बताए ।

ट्राइसाईकल पाएपछि अपागंता भएका व्यक्तिहरुले खुसी व्यक्त गर्दै कतै आवातजावत गर्नका लागि समस्या हुने गरेकोमा त्यसबाट मुक्ती पाएको बताएका थिए ।

इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले अपाङ्गता भएका व्यक्तिहरुलाई ट्राइसाईकल वितरण गरिएकोले आयोजकलाई धन्यवाद दिदै अगामी दिनमा पनि उनीहरुको हकअधिकारका लागि काम गर्न सुझाएका थिए ।

नगरप्रमुख मेहताले आफूले पनि अपाङ्गता भएका व्यक्तिहरुको लागि नयाँ ठोस योजना बनाएर कार्यक्रम ल्याउन लागेको बताए । उनीहरुको सवालमा आफू सचेत र जागरुक्क भएर योजना तथा बजेट नीति कार्यक्रममा ध्यान दिएको समेत उनले बताए ।

Share18Tweet12SendScan
Previous Post

नेपाली कांग्रेसका क्रियाशिल सदस्य साढे आठलाख

Next Post

श्रेष्ठको पहलमा मालपोतको नाममा दुई कठ्ठा जग्गादान

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
श्रेष्ठको पहलमा मालपोतको नाममा दुई कठ्ठा जग्गादान

श्रेष्ठको पहलमा मालपोतको नाममा दुई कठ्ठा जग्गादान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In