Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

किसान महासंघ सप्तरीले प्रधानमन्त्रीलाई हस्ताक्षर पठायो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ३२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
किसान महासंघ सप्तरीले प्रधानमन्त्रीलाई हस्ताक्षर पठायो
47
SHARES
Share on FacebookShare on Twitter

राजविराज । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल किसान महासंघ सप्तरीले भुमि सम्बन्धि समस्या समाधान आयोग पुन:बहालीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई हस्ताक्षर संकलन गरि पठाइएको छ।

महासंघको केन्द्रिय सदस्य तथा जिल्ला कमिटी संयोजक राजाराम यादवको नेतृत्वमा आज एमाले पार्टी कार्यालय मदननगरबाट निकालेको र्याली सहित जिल्ला प्रशासन कार्यालय राजविराजमा पुगेर प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्ताक्षर हस्तान्तरण गरेको हो।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार पठाएको ज्ञापनपत्र र हस्ताक्षर पठाउने क्रममा महासंघको केन्द्रिय सदस्य धन्जय यादवले पढेर सुनाउदै संयोजकको हातबाट प्रजिअ आचार्यलाई हस्तान्तरण गरेको छ।

यहीँ श्रावण १९ गते प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले वर्षौंदेखि अन्यायमा परेका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अघिल्लो सरकारले गठन गरेको भुमि सम्बन्धि समस्या समाधान आयोगलाई खारेज गरेको थियो।जसका कारण आयोगको ७७ वटै जिल्लामा रहेको संरचना समेत विघटन भएको छ।

प्रजिअ आचार्यलाई हस्ताक्षर हस्तान्तरण कार्यक्रममा महासंघको केन्द्रिय सदस्यहरु धन्जय यादव,मो.बसिर,सबु खातुन सहितका केन्द्रिय नेताहरू लगायत स्थानीय कमिटीका सयौं नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो।

Share19Tweet12SendScan
Previous Post

कविता : हामी को हौँ ?

Next Post

कविता: गामक याद

Related Posts

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता
समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न...

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
Next Post
कविता: गामक याद

कविता: गामक याद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In