Tuesday, June 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

म जस्तो कोही पीडित नहोस् : आलम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
म जस्तो कोही पीडित नहोस् : आलम
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ का साकिर आलम जन्मदेखी नै दृष्टिविहिन व्यक्ति हुन् । आलम हेर्न सक्दैन् तर स्पष्ट बोल्न सक्ने क्षमता भएका युवा हुन् ।
आर्थिक अवस्था कमजोर भएका आलम एक जेहेन्दार युवा हुन् । आलमलाई अध्ययन गर्न समस्या भएको छ ।
आर्थिक समस्या कारण परीक्षा दिन नपाएको गुनासो गर्दै आलमले अध्ययन गर्न समस्या भएको बुधवार भोक्राहाको चिरौली चौकमा गुनासो गरेका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिका–४ का मोहम्मद सहजाद आलमको छोरा हुन् साकिर आलम । बुवाको जन्मसिद्ध नागरिकता भएकोले आफूले पनि जन्मसिद्ध नागरिकता बनाउनुपर्ने बाध्यता भएको साकिर आलमको कथन छ ।
म नेपालकै नागरिक भएर पनि जन्मसिद्ध नागरिकता लिनुपर्ने मेरो बाध्यतालाई सरकारले यस विषयमा ध्यानदिनुपर्ने आलमको भनाई छ ।
सरकारलाई उनले आग्रह गर्दै जन्मसिद्ध नागरिकता खारेज गरेर बंशज नागरिकता दिने कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । नेपाली नागरिक भएरपनि जन्मसिद्ध नागरिकता लिनु भन्दा देश निकाला गर वा भुटानी सरनाथी कायम गर उनले भने ।
विश्वमा छुट्टै सान आउँदैछ, विकासको सुनौलो अभियान आउँदैछ, आशा देखाएर ज्युँदै मार्नेहरुको निम्तिःतिखो छुरा झैँ पहिचान आउँदैछ भन्ने नाराका साथ साकिर आलमले भोक्राहाको चिरौली चौकमा पत्रकार सम्मेलनको आयोजना गरी देशमा भइरहेको गतिविधि, एमसीसी विरुद्ध,आश्वासन दिनेहरुलाई खबरदारी, सरोकारवालाहरुलाई ध्यानाकर्षण लगायतका विषयमा बोलेका थिए ।
आलमका अनुसार पढेर ठूलो मान्छे बनेर अघि बढनु छ । उनले भने, ‘ म आफैलाई चिनाउने प्रयास गरेको छु । आफनो फरक किसिमको पहिचानलाई समाजमा स्थापति गर्न चाहेको छु । जन्मसिद्ध नागरिकताको बारेमा सरोकारवालाहरु समक्ष पुर्याउनका लागि र एमसीसी विरुद्ध आफनो आवाजलाई केही व्यक्तिहरुले दवाउन खोजेको र पारिवारिक दवाव आएको भएपनि आफू चिरौली चौकमा उभिएर देशको समसमायिक विषयमा उनले धारणा राखेका थिए ।

Share24Tweet15SendScan
Previous Post

लघुकथा  “सुरक्षा “

Next Post

स्वास्थ्य बीमा कार्डको झन्झट

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
स्वास्थ्य बीमा कार्डको झन्झट

स्वास्थ्य बीमा कार्डको झन्झट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार १, २०८३
Mon, June 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In