Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा अस्पतालको मुख्य गेटको हालत बेहाल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ११, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा अस्पतालको मुख्य गेटको हालत बेहाल
84
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित आसपासका सर्वसाधारणहरुले सेवा लिन जिल्ला अस्पताल इनरुवा आउने गर्दछन् ।

इनरुवा अस्पतालको मुख्य प्रवेशद्वारको बाटोमा पानी जमेको र खाल्डो भएकाका कारण आवत जावत गर्न समस्या भएको सेवाग्राहीहरु बताउँछन् । अस्पतालको मुख्य गेटमा नै हिलो नै हिलो भएको र खाल्डो भएका कारण सेवाग्राहीहरुलाई आउजाउ गर्न समस्या भएका छन् । एम्बुलेन्सबाट बिरामीहरु लिएर आउजाउ गरेपनि सर्वसाधारणहरुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

मुख्य गेटदेखी अस्पतालको परिसरसम्म बाटो बिग्रिएको कैयौ दिन बित्दा समेत सम्वन्धित निकायको ध्यान नगएको सेवाग्राही चन्दन मेहताले बताएका छन् । जिल्ला अस्पताल इनरुवाको प्रवेशद्वार देखी अस्पताल परिसर भित्र सम्म सडक जिर्ण भएकोले अस्पतालमा सेवा लिन आउँने सेवाग्राहीहरुलाई आवत जावत गर्न समस्या भएका छन् ।

इनरुवा अस्पतालमा इनरुवा नगरपालिकाका छिमेकी पालिकाहरुबाट पनि सेवा लिन आउने गरेको पाइएको छ । अस्पतालमा राम्रो सेवा सुविधा दिन नसकेको गुनासो आइरहेको बेला अस्तपल गेटको अवस्था नाजुक बनेको छ ।

आखिर जिल्ला अस्पतालमा किन सरोकारवाला निकायको ध्यानाकर्षण हुन सकेको छैन् भन्ने प्रश्न उब्जिन थालेका छन् । अस्पताल जस्तो ठाउँमा बाटोलाई मर्मत सम्भार गर्न किन सकिदैन त ? बाटो राम्रो बनाउ, अस्पताल सुधार गरौ, रेफर केन्द्र नबनाउ, जनतासँग खेलवाड नगरौं, जनतालाई उचित स्वास्थ्य सुविधा दिने व्यवस्था गर्न सबैले पहल गर्न जरुरी रहेको छ ।

Tags: इनरुवा अस्पतालबिरामीहरुसमस्या
Share34Tweet21SendScan
Previous Post

प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भिम आचार्यले लिए सपथ ग्रहण

Next Post

प्रदेश १ को राजनीतिक शक्ति केन्द्र बन्यो इनरुवा

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
प्रदेश १ को राजनीतिक शक्ति केन्द्र बन्यो इनरुवा

प्रदेश १ को राजनीतिक शक्ति केन्द्र बन्यो इनरुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In