Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा भब्य रथयात्रा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १६, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा भब्य रथयात्रा , नगरप्रमुख उपप्रमुखको रथयात्रामा सवारी, नगरबासिले गरे भब्य स्वागत(फोटो फिचर)
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा रथयात्रा कार्यक्रम मंगलवार सम्पन्न भएको छ । इनरुवाको राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा इनरुवा नगर परिक्रमा गरि रथयात्रा कार्यक्रम भब्यताका सम्पन्न् भएको हो ।

इनरुवाका नगरपालिकाका नगरप्रमुख राजन मेहता र उपप्रमुख जमुना गौतम पोखरेल रथ यात्रामा सवार भई इनरुवा परिक्रमा गरेका थिए । रथयात्रामा नगरप्रमुख मेहता र उपप्रमुख पोखरेलको सवारी भएपनि नगरबासी सहित ग्रामिण क्षेत्रबाट आएका भक्तजनहरु खुशी हुदैं स्वागत गरेका थिए ।

प्रत्येक वर्ष झै यसवर्ष पनि इनरुवामा रथयात्रा सम्पन्न भएको मन्दिर समितिले जनाएको छ । गत वर्ष हातीको सवारी सहित रथयात्रा निकालिएको थियो । तर यस वर्ष कोरोना महामारीका कारणले हाती र घोडाको सवारी गर्न नसकेको समितिले जनाएको छ । पहिलो पटक नगरप्रमुख र उपप्रमुख पोखरेल संयुक्त रुपले रथमा बसेर भक्तजनहरुलाई प्रसादी र चकलेट वितरण गरेका थिए ।

राधा कृष्ण सहितको सवार रथयात्रा भएपनि नगरप्रमुख मेहता र उपप्रमुख पोखरेलको सवार भएका रथयात्रालाई हजारौंको भक्तजनहरुले नाचगान बाजागाँजा सहित खुशी मनाउँदै रथको डोरी तान्दै नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो ।

इनरुवा नगरका पिता र माताको संयुक्त रुपमा रथयात्रामा सवारी भएपछि एकताको सन्देश दिदै नगरबासीहरुलाई कृष्णाजन्मष्टीको अवसरमा रथयात्रा निकालिएको थियो । सुनसरी सदरमुकाम इनरुवामा मात्रै रथयात्रा निकाल्ने गरेको छ । रथको डोरी तान्नका लागि हिन्दु भक्तजनहरुले लामवद्ध भएर इनरुवाको बिभिन्न ठाउँमा उभिएर रथलाई दर्शन गरेको र डोरी तानेर आआफनो घर फर्किएको थियो ।

हिन्दु धर्मावलम्बीहरुले उत्साह र उमंगका साथ रथयात्रालाई सफल बनाएका थिए । कोरोना भाइरसका कारण इनरुवा नगरक्षेत्रमा भीडभाड हुन नदिनका लागि प्रहरी परिचालन गरेपनि गाउँ गाउँबाट आएका भक्तजनहरुले रथयात्रामा सहभागि हुँदै रथको डोरी तानेर गन्तब्य सम्म पुगाउन सहयोग गरेका थिए ।

राधाकृष्ण मन्दिर सेवा समितिले सरकारले लागू गरिएको निषेधाज्ञालाई ख्याल गर्दै रथयात्रामा सहभागी हुन अनुरोध समेत गरेका थिए तरपनि भक्तजनहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा महेन्द्र चौक, मालपोत रोड, सखुवागाछी, कृषि विकास बैंक, शान्ति चौक हुदै लोकतान्त्रि चौक, जिल्ला प्रहरी कार्यालय रोड हुदै महेन्द्रचौक हुदै मन्दिरमा रथयात्रा समापन भएको मन्दिर समितिले जनाएको छ ।

Tags: इनरुवामा भब्य रथयात्राहिन्दु धर्मावलम्बीहरु
Share22Tweet14SendScan
Previous Post

इनरुवामा भब्य रथयात्रा , नगरप्रमुख उपप्रमुखको रथयात्रामा सवारी, नगरबासिले गरे भब्य स्वागत(फोटो फिचर)

Next Post

महिला जनप्रतिनिधिलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
महिला जनप्रतिनिधिलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग

महिला जनप्रतिनिधिलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In