Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

महिला जनप्रतिनिधिलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १६, २०७८
in समाचार
महिला जनप्रतिनिधिलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग
125
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा संचालित शि लिड्स् महिला नेतृत्व कार्यक्रमको स्थानीय परियोजना सल्लाहकार समितिको जुम बैठकमा महिला जनप्रतिनिधिहरुलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा सरकोकारवालाहरुले जोड दिएका छन् ।

दलित महिला केन्द्र नेपालको आयोजना र आईएफइएसको प्राविधिक सहयोगमा संचालित महिला नेतृत्व कार्यक्रम स्थानीय परियोजनाले महिला जनप्रतिनिधिहरुलाई सक्षम बनाउँदै सशक्तिकरण गर्दै सहभागिता मुलक तरिकाबाट अगाडी बढनुपर्ने जुम बैठकमा आवाज उठेका थिए ।

अगामी निर्वाचनमा महिलाहरुले नेतृत्व लिनुपर्ने गरी महिलाहरु अग्रसर हुनुपर्ने जोड दिदै सरोकारवालाहरुले महिला अधिकारसँगै महिला नेतृत्व विकास,चुनौती, ज्ञान सीप आदान प्रदान र राजनीतिकमा महिला संवाद, लैंगिक समानता प्रर्वद्धन र प्रोत्साहित गर्न कार्यक्रमले सहयोग गरेको आइएफइएसको केन्द्रीय अध्यक्ष गौरा नेपालीले बताईन् ।

केन्द्रीय अध्यक्ष नेपालीले प्रदेश १ को ५ वटा जिल्लामा २६ वटा पालिकाहरुका ५ सय २ जना महिला जनप्रतिनिधिहरुलाई सशक्तिकरण, नेतृत्व विकास र पालिकाको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका विषयमा बिभिन्न समयमा प्रशिक्षण दिएका थिए ।

निर्वाचित महिला जनप्रतिनिधिहरुलाई स्थानीय तहमा राजनीतिक संवादलाई प्रभावकारी बनाउन आवश्यक रहेको आयोजक संस्थाले बैठकमा जानकारी गराएका थिए ।

इनरुवा नगरपालिकामा संचालित कार्यक्रमहरुको समिक्षा गर्दै अनुमानित बजेट १४ लाख ४४ हजार १ सय ९४ रुपैयाँमा ८ लाख ३२ हजार ३ सय १२ रुपैयाँको कार्यक्रम सम्पन्न भएकोले अगामी दिनमा सरोकारवालाहरुले सल्लाह सुझाव समेत दिएका थिए ।

जुम बैठकमा मोहन तिम्सिना, रामसुन्दर मेहता, स्वेता श्रेष्ठ, पत्रकारद्धोय टोमराज मेहता, अजित कुमार झा, तेजीलाल लामा, मनु चापागाई, कमला कटुवाल, कालिका तिम्सिना लगायतको सहभागितामा महिला जनप्रतिनिधिहरुलाई नेतृत्व तहमा पुगाउन सल्लाह सुझाव दिएका थिए ।

 

Tags: अर्थपूर्ण सहभागिता हुनुपर्नेमहिला जनप्रतिनिधि
Share50Tweet31SendScan
Previous Post

इनरुवामा भब्य रथयात्रा

Next Post

सुनसरीमा कांग्रेस अधिवेशनको रौनक बढ्यो

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
कांग्रेसको महाधिवेशन फागुनमा नहुने

सुनसरीमा कांग्रेस अधिवेशनको रौनक बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In