Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रदेश १ का मुख्यमन्त्री आचार्यलाई अशुभ संकेत !

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १८, २०७८
in FEATURE, Uncategorized
प्रदेश १ का मुख्यमन्त्री आचार्यलाई अशुभ संकेत !
42
SHARES
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी एमाले १ नम्बर प्रदेशको भदौ १० गते बिहिवारका दिन संसदीय दलको नेतामा चयनसँगै इनरुवा–६ मधेशाका भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भए । त्यही दिन मुख्यमन्त्री बन्नुभन्दा अघि नै उनको भाई राम आचार्य इनरुवा–३ आप्mनै घरमा मृत फेला परे । हिन्दु धर्ममा आफन्तको मृत्यु भयो भने त्यसलाई अशुभ संकेत मानिन्छ । मुख्यमन्त्रीका भाई राम आचार्यको मृत्यु हुनु र भीम आचार्य हतारमा नेकपा एमाले संसदीय दलको नेतामा चयन हुनु र मुख्यमन्त्री बन्नु अनि सोही दलमा रहेका १० जनाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोज्न उनका लागि अशुभ जस्तै भएको छ ।

सुनसरीको इनरुवा–६ मधेशाका भीम आचार्य मुख्यमन्त्री भएकोमा गौरब र शान सबै सुनसरीबासीलाई थियो तर राजनीति उथल पथलका कारण उनी अहिले संकटमा परेका छन् । उनको मुख्यमन्त्री पद जाने लगभग निश्चित प्रायः भएको छ । यसअघिमा संसदीय दलका नेतामा शेरधन राईसँग पराजीत भएसँगै उनको इच्छा प्रदेश–१ को मुख्यमन्त्री बन्नु थियो ।

रातदिन सपना देख्ने गरेका भीम आचार्य अन्ततः नेकपा एमालेबाट केही दिनका लागि भएपनि मुख्यमन्त्री बनेर फोटो टाँस्नु र नाम लेखाउनु बाहेक केही गर्न नसक्ने हुन कि भन्ने अहिले सर्वत्र चर्चाको बिषय बनेको छ । प्रदेश–१ मा १० जना सांसदहरु खुलेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेपछि उनी अल्पमतमा पर्ने प्रायःनिश्चित छ । मुख्यमन्त्री कति दिनका लागि ? भन्ने प्रश्न यत्रतत्र सुन्न पाइन्छ ।

इनरुवाकै आचार्य मुख्यमन्त्री बन्नु राम्रो हो तर समय र परिस्थितिले उनलाई साथ नदिएपछि अहिले उनी न घरको न घाटको भएका छन् । आशा गरौं नेपाली कांग्रेस नेतृत्व सरकारको गठवन्धनबाट प्रदेश–१ मा कोही न केही मुख्यमन्त्री अवश्य बन्लान् ? प्रदेश–१ का मुख्यमन्त्रीमा इनरुवा–६ मधेशाका भीम आचार्यको आउट र इनरुवा–१ का नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाको इन हुने सम्भावना कतिको छ भन्ने कुरा हेर्न बाँकी नै छ । नेपाली कांग्रेसका अग्रज नेताहरु र सुनसरी क्षेत्र नम्बर–४बाट प्रतिनिधि सभा सदस्य तथा वर्तमान सरकारका प्रवक्ता एव कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतकाले पहल गरी कोइरालालाई मुख्यमन्त्री पदका लागि अगाडि ल्याउनु आवश्यक पनि देखिन्छ ।

पूरै देशभर कांग्रेस पछाडि परेको अवस्थामा सुनसरी जिल्लाका जनता मन जित्दै काग्रेसको गढको रुपमा स्थापित गर्न सक्षम नेकाका जिल्ला सभापतिको त्यो हैसियत पनि बन्छ । नेता कोइरालाको प्रदेश–१ मा यस अघि पनि मुख्यमन्त्रीमा नाम चर्चा नभएको पनि होइन । वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका बरिष्ठ नेताहरुले जिल्लाको गढलाई कायम राख्न पनि प्रदेश–१ को भागभन्डा कांग्रेसले आफ्नो भागमा पार्नैपर्छ ता कि मुख्यमन्त्रीमा नेता कोइरालाले नेतृत्व गर्नमा कुनै शंका रहँदैन । आशा गरौं नेता कोइरालालाई सबैले आ–आफनो ठाउँबाट आवाज उठाएर प्रदेशको मुख्यमन्त्री बनाउन पहल तथा सहयोग गर्ने नै छन् । आगामी मुख्यमन्त्रीमा नेता कोइरालालाई हेर्ने सपना कतिको पुरा हुन्छ वा हुँदैन त्यो भने हेर्न बाकी नै छ ।

Tags: अशुभ संकेतनेपाल कम्युनिष्ट पार्टी
Share17Tweet11SendScan
Previous Post

यमनको मारिबमा भएको झडपमा ६५ हुथी लडाकूको मृत्यु

Next Post

सुनसरीमा सबैतहमा सहमतिमा नै नेतृत्व चयन गर्नुपर्ने : नेता कोइराला

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरीमा सबैतहमा सहमतिमा नै नेतृत्व चयन गर्नुपर्ने : नेता कोइराला

सुनसरीमा सबैतहमा सहमतिमा नै नेतृत्व चयन गर्नुपर्ने : नेता कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In