Friday, June 13, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा सबैतहमा सहमतिमा नै नेतृत्व चयन गर्नुपर्ने : नेता कोइराला

भैरबलाई गिरिराज आचार्य पत्रकारीता पुरस्कार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीमा सबैतहमा सहमतिमा नै नेतृत्व चयन गर्नुपर्ने : नेता कोइराला
31
SHARES
Share on FacebookShare on Twitter

धरान । नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले भदौं २१ गते हुने वडा अधिवेशनमा सहमतिमा नै नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । सुनसरीको धरानमा श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार–२०७८ कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश १ का संसदीय दलका नेता समेत रहेको कोइरालाले १४ औं महाधिवेशनलाई सफल पार्दै वडा अधिवेशनमा सहमतिबाट नेतृत्व गर्नुपर्ने बताएका हुन् । गुटउपगुट सुनसरीमा नरहेकोले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले भ्रममा नपारी योग्य व्यक्तिहरुलाई सहमतिमा नेतृत्व चयन गरी सुनसरीले देशभरमा सकारात्मक सन्देश प्रवाह गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

सुनसरीमा भदौं २१ गते वडा अधिवेशनको मिति तोकिएको हुदाँ आपसी समझदारीमा विवाद नगरीकन नेतृत्व चयन गरी भब्यक्तका साथ सफल बनाउनुपर्नेमा नेता कोइरालाले जोड दिएका दिए । मुलुकको नजर सुनसरीमा रहेकोले सबै तहको अधिवेशनमा सहमतिमा नेतृत्व चयनसँगै पार्टीको संगठनलाई बलियो बनाउँदै आउँदो निर्वाचनलाई ख्याल गरि एकजुटको विकल्प नरहेको समेत उनले बताए ।
प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाले गिरिराज आचार्य पञ्चायतकालमा प्रजातन्त्रका लागि कांग्रेसले गरेको संघर्षको जिउँदो इतिहास भएको बताउँदै भने ‘उहाँको सम्मानमा स्थापित पुरस्कार लोकतन्त्र, संघीयताको अधिकारका लागि पत्रकारीता गर्दै आउनु भएका पत्रकार भैरब आङगालालाई प्रदान गर्ने संस्थापक सञ्चालकहरुको निर्णय प्रशंसायोग्य छ ।’ उनले आचार्यको सम्मानमा पुरस्कार स्थापना गरेर धरानमा उदाहरणीय कार्य भएको बताउँदै कांग्रेसको संघर्षमा इतिहासकारहरुले नलेखेका धेरै कुरा आचार्यको पुस्तकहरुमा उल्लेख भएको बताए ।

प्रदेश १ कांग्रेस संसदीय दलका नेता कोइरालाले विहीवार आयोजित एक समारोहका विच आङगलालाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत आङगला दुई दशक देखी रेडियो, टेलिभीजन, अनलाइन र छापा माध्यममा कृयाशील रहँदै आएका पत्रकार हुन् ।

धरानका अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापित २० हजार रुपया राशीको श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार–२०७८ पत्रकार भैरब आङगलालाई प्रदान गरिएको छ ।
उक्त पुरस्कार धरान उपमहानगरपालिका मेयर तिलक राईले नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपया प्रदान गरि अक्षयकोषमा राखेर स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार यसपाली पहिलो पटक प्रदान गरिएको हो ।

अक्षयकोष तथा पुरस्कार नेपाली कांग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा सञ्चालन गर्न सञ्चालक समिति गरिएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राई, नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ, कांग्रेस धरान उपमहानगरका सचिव श्याम पोखरेल, नेपाल जेसिजका विष्णु बराल लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

Tags: नेपाल प्रेस युनियननेपाली कांग्रेसनेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाराजीव कोइरालाशुभकामनासंघर्षमा इतिहासकारहरुसुनस
Share12Tweet8SendScan
Previous Post

प्रदेश १ का मुख्यमन्त्री आचार्यलाई अशुभ संकेत !

Next Post

नेपाल मुस्लिम संघद्वारा निर्वाचन निर्देशिका सच्याउन माग

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
नेपाल मुस्लिम संघद्वारा निर्वाचन निर्देशिका सच्याउन माग

नेपाल मुस्लिम संघद्वारा निर्वाचन निर्देशिका सच्याउन माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ ३०, २०८२
Thu, June 12, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In