Sunday, November 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनप्रतिनिधि र निजामति कर्मचारीले गरे सरसफाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १९, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
जनप्रतिनिधि र निजामति कर्मचारीले गरे सरसफाई
63
SHARES
Share on FacebookShare on Twitter

गणेश यादव
इनरुवा । सुनसरीको इनरुवामा जनप्रतिनिधि सहित निजामती कर्मचारीले सरसफाई गरेर नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवस मनाएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता सहित नेपाल निजामती कर्मचारी युनियनका कर्मचारीहरुले सरसफाई गरेर नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवस मनाएका हुन् ।

सरसफाई कार्यक्रमलाई सम्वोधन गर्दै इनरुवाका मेयर मेहताले कार्यपालिकामा बहुमत नभएका कारण चारवर्षको अवधिका धेरै काम गर्न नसकेको बताए । इनरुवा वडा नम्बर–२ मा २१ गते हुने वडा अधिवेशनमा सर्व सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने उनले जोड दिदैं अधिवेशनलाई सफल पार्न सबैलाई अनुरोध गरेका थिए । प्रदेशमैभरी सकारात्मक सन्देश प्रवाह गर्न पनि वडा अधिवेशन सहमतिमै सम्पन्न गर्नुपर्ने नगरप्रमुख मेहताका कथन छ । युवा पुस्ताका लागि नेपाली कांग्रेसको लागि भएपनि सहमतिमा नेतृत्व चयन गर्नुको विकल्प नरहेको उनले बताए ।

इनरुवा नगरपालिका वडा नम्बर–२ को मगर टोलमा नगर प्रमुख सहित नेपाल निजामती कर्मचारी युनियनका कर्मचारीहरुले निर्माण भएको स्ट्रीट पार्कमा कुचो लगाएर सरसफाइ गरेका हुन् ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष निखिल पोखरेल, नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष महिचंन साह, नेपाली कांग्रेस इनरुवा–२ का वडा सभापती भुपेन्द्र सिंह यादव, नेपाल मगर संघ जिल्ला कार्य समिती सुनसरीका जिल्ला अध्यक्ष शशी थापा मगर, समाजसेवी देबु सुतिहार,नेपाल रेडक्रसका जिल्ला शाखा भोलेन्टियर संतोश शर्मा, सुजित राणा मगर,सुर्यनारायण साह,हिमाल थापा मगर,आलोक थापा मगर,हिरा साह,नेपाल निजामती कर्मचारी युनियनका कर्मचारी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष महिचन साहले नेपाल निजामती कर्मचारी युनियनको बिगतका इतिहास बारे स्मरण गराएका थिए । नेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवसको अवसर आज बेलुका ६ बजे इनरुवाको लोकतान्त्रिक चौकमा दिप प्रज्वलन गर्ने भएकोले सहभागीको लागि सबैलाई अनुरोध गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन सुनसरीका अध्यक्ष निखिल पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

Tags: नगर प्रमुखनेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवससरसफाई
Share25Tweet16SendScan
Previous Post

पाथीभरा जब लिन्कद्वारा जागीर खानेको ७ लाखको निशुल्क बिमा

Next Post

नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा

नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In