Wednesday, April 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
नगरप्रमुखको पारिश्रमिकबाट पाँच सय बढीको स्वास्थ्य बीमा
29
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले गत आर्थिक वर्षमा पाँच सय भन्दा बढी घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरेका छन् ।

इनरुवाका नगरप्रमुख मेहताले आफनो तलब भत्ता र पारिश्रमिकको रकमबाट गत आर्थिक वर्ष २०७७÷०७८ मा पाँच सय भन्दा गरिब तथा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरेका हुन् ।

चारवर्ष अघि नेपाली कांग्रेस पार्टीबाट टिकट पाएर इनरुवाका मेयर पदमा चुनाव लड्दै गर्दा घोषणा पत्रमा उल्लेख गरिएका बुदाँलाई कार्यान्वयन गर्दै इनरुवाका नगरप्रमुख मेहताले जनतासँग गरेको वाचालाई पुरा गर्दै जनताको मन जित्न सफल भएका छन् ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको समन्वय र समाजसेवी हजरत मंसुरीको सहकार्यमा कोशी–२ मा उराँव टोलको ५७ घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा इनरुवाका नगरप्रमुख मेहताले गरेका छन् भने उनीहरुलाई बीमा कार्ड समेत हस्तान्तरण गरेका छन् ।

कोशी गाउँपालिका–२ मा आयोजित बीमा कार्ड हस्तान्तरण कार्यक्रममा इनरुवाका नगरप्रुमख मेहताले गत आर्थिक वर्षमा पाँच सय भन्दा बढी गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने क्रममा कोशीका जनताको लागि पनि आफूले बीमा गरिएको बताए ।

स्वास्थ्य क्षेत्रमा गरिब तथा विपन्न परिवारको पहुँच नभएका र आर्थिक समस्याका कारण स्वास्थ्य बीमाबाट बञ्चित हुन नदिनका लागि आफूले गरिव तथा विपन्न परिवारको बीमा गरिएको इनरुवाका नगरप्रमुख मेहताको भनाई छ ।

इनरुवा नगरक्षेत्रमा पनि गत आर्थिक वर्षमा साढे चारसय भन्दा बढी घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको र स्वास्थ्य बीमाबाट एक वर्षमा एक लाख बराबरको उपचार गर्न सहज हुने उद्देश्यले आफूले पारिश्रमिकको रकम स्वास्थ्य बीमामा खर्चिएको नगर प्रमुख मेहताले सुरसेर दैनिकसँगको कुराकानीमा बताए ।

यस अघि इनरुवा नगरपालिकाबाट ५७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई र एक सय भन्दा बढी यातायात मजदुरहरुको निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिएको थियो । नगरप्रमुखको तलब भत्ता र पारिश्रमिकबाट कोशीका ५७ घरपरिवार, नगर क्षेत्रभित्र साढे चारसय भन्दा बढी गरेर गत आर्थिक वर्षमा पाँच सय भन्दा बढी घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिएको स्वास्थ्य बीमा इनरुवाका दर्ता सहयोगी वहाब अन्सारीले जानकारी दिए ।

यस अघि पनि इनरुवाका नगरप्रमुख मेहताले “मानवताको सेवा, जीवनको सर्वोत्तम कार्य

हो” भन्ने मूल नाराका साथ इनरुवा–९ बवियाका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई साइकल समेत वितरण गरेका थिए ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले छिमेकी नगरपालिकाले कोशीका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच हुनका लागि निःशुल्क स्वास्थ्य बीमा गरिदिएकोले इनरुवा नगरप्रमुख मेहतालाई धन्यवाद दिएका छन् । उनका अनुसार स्वास्थ्य समस्या आएमा स्वास्थ्य बीमा कार्ड लिएर अस्पतालमा उपचार गराउन सहज भएको छ ।

निःशुल्क स्वास्थ्य बीमा गरेर छिमेकी पालिकाको सम्वन्धलाइ अझै मजबुद बनाएको भन्दै कोशीका अध्यक्ष अन्सारीले अगामी दिनमा पनि सहमति, सहकार्य र एकता कायम हुने विश्वास व्यक्त गरेका छन् ।

कोशी–२ मा उराँव टोलका ५७ घरपरिवारले निःशुल्क स्वास्थ्य बीमा कार्ड पाएकोमा उनीहरु खुशी हुँदै नगरप्रमुख मेहता, कोशीका अध्यक्ष अन्सारी र समाजसेवी हजरत मंसुरीलाई धन्यवाद दिएका छन् ।

Share12Tweet7SendScan
Previous Post

जनप्रतिनिधि र निजामति कर्मचारीले गरे सरसफाई

Next Post

चतरामा कांग्रेसद्बारा अग्रज कांग्रेसीलाइ सम्मान

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
चतरामा कांग्रेसद्बारा अग्रज कांग्रेसीलाइ सम्मान

चतरामा कांग्रेसद्बारा अग्रज कांग्रेसीलाइ सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In