Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह–३ को वडासभापतिमा मण्डल बिजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह–३ को वडासभापतिमा मण्डल बिजयी
150
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भोक्राहा नरसिंह वडा नम्बर–३ मा भदौं २१ गते सोमवार सर्वसहमति हुन नसकेपछि आज निर्वाचनबाट देवकुमार मण्डल वडा सभापतिमा निर्वाचित भएका छन् ।

भोक्राहा नरसिंह–३ को वडा अधिवेशनमा उम्मेदवारहरुबीच सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट वडा सभापति पदमा ६० मत ल्याएर मण्डल बिजयी भएका हुन् । अर्का वडा सभापति पदका उम्मेदवार दुखीलाल खत्वेले २ मत ल्याएर पराजित भएका छन् ।

भोक्राहा नरसिंह–३ मा दुई खेमाका बीच प्रतिस्पर्धा रहेपनि एक पक्षले निर्वाचनमा भाग नलिई निर्वाचन प्रक्रियालाई बिथोल्ने प्रयास गरेपछि सुनसरी प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्थाका बीच निर्वाचन गराएका थिए ।

भोक्राहा नरसिंह–३ मा ८८ जना नेपाली कांग्रेसको क्रियाशिल सदस्य रहेकोमा कोइराला पक्षधरले १० जनाको नाम केन्द्रीय समितिबाट क्रियाशिल सदस्य थपिएपछि देउवा खेमाले पनि १३ जनाको क्रियाशिल सदस्यमा पनि केन्द्रीय समितिबाटै नाम थपिएपछि आपसी सहमति नभएपछि बुधवार २ बजेदेखी ३ बजेसम्म निर्वाचन प्रक्रियामा क्रियाशिल सदस्यहरुले भाग लिएर मतदान गरेका छन् ।

निर्वाचन सुरु भएपछि कोइराला पक्षधरका मानिएका अजमल हुसैन, अकमल अन्सारी, सुनिल साह, रामेश्वर खत्वे, मिथलेश यादव, दुखीलाल खत्वे लगायतकाले निर्वाचन रोक्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

भोक्राहा नरसिंह–३ मा ८८ जना र २३ जना गरी १ सय ११ मतदाता रहेको सो वडामा ६३ जनाले मतदान गरेका थिए । भोक्राहा नरसिंह–३ मा वडासभापति मण्डल सहित प्यानल विजयी भएका छन् ।

भोक्राहा नरसिंह–३ को उपसभापतिमा रमानन्द महतो र लक्ष्मी महतो, सचिवमा कपलेश्वर यादव र जितेन्द्र प्रसाद मेहता, सहसचिवमा जयराम मण्डल र महेन्द्र मण्डल निर्वाचित भएका छन । यसगरी सदस्यहरुमा कामेश्वर मण्डल, किसनी मण्डल, गोहस्न मण्डल, रामजी मण्डल–१, रामजी मण्डल–२, शत्रुघन मण्डल विजयी भएको निर्वाचन अधिकृतले जनाएको छ ।

यसैगरी क्षेत्रिय प्रतिनिधिहरुमा गौरीदेवी मण्डल, पुजा मण्डल, सुनितादेवी मण्डल, जुगेश्वर यादव, बलराम धानुक, रामदेव महतो, रामवरण यादव, लक्ष्मण यादव, शुभ नारायण मण्डल, सरस्वती कुमारी यादव, शिकेन्द्र मण्डल, बुधु खत्वे, जुवेर असांरी बिजयी भएका हुन् ।

Tags: कडा सुरक्षा व्यवस्थाका बीच निर्वाचन गराएनेपाली कांग्रेसको १४ औं महाधिवेशनबिजयीभोक्राहा नरसिंहसशस्त्र प्रहरीसुनसरी प्रहरी
Share60Tweet38SendScan
Previous Post

देवानगंज गाउँपालिकामा सबै वडा सर्वसम्मतबाट नेतृत्व चयन

Next Post

मोटरहेड मोटरसाइकल किन्दा १२ हजार छुट, तीन भाग्यशाली विजेताले १ लाख, ५० हजार र २५ हजार नगद पाउने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
मोटरहेड मोटरसाइकल किन्दा १२ हजार छुट, तीन भाग्यशाली विजेताले १ लाख, ५० हजार र २५ हजार नगद पाउने

मोटरहेड मोटरसाइकल किन्दा १२ हजार छुट, तीन भाग्यशाली विजेताले १ लाख, ५० हजार र २५ हजार नगद पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In