Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देवानगंज गाउँपालिकामा सबै वडा सर्वसम्मतबाट नेतृत्व चयन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसका क्रियाशिल सदस्य साढे आठलाख
52
SHARES
Share on FacebookShare on Twitter

देवानगंज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत वडा अधिवेशन भदौं २१ गते नै देवानगंज गाउँपालिकाकोे ७ वटै वडामा सर्वसम्मतबाट चयन भएको छ । देवागंज गाउँपालिकामा ७ वटै वडामा वडा कार्यसमिति सहित क्षेत्रिय प्रतिनिधि सर्वसम्मतबाट नेतृत्व चयन भएको छ हो ।
देवानगंज गाउँपालिका वडा नम्बर–१ को सभापति पदमा ओमप्रकाश मेहताको नेतृत्वमा वडा कार्यसमिति भएको छ भने क्षेत्र प्रतिनिधि जम्मा ५५ जना सर्वसम्मतबाट चयन भएको हो । यसैगरी देवानगंज वडा नम्बर २ को सभापतिमा अशोक मेहताको नेतृत्वमा वडा कार्यसमिति चयन भएको छ भने क्षेत्रिय प्रतिनिधिमा २६ जना सर्वसम्मतबाट भएको हो ।
देवानगंज वडा नम्बर ३ को सभापति जगदीश मेहताको नेतृत्वमा वडा कार्यसमित चयन भएको छ भने क्षेत्रिय प्रतिनिधिमा १६ जना चयन भएको हो । यसैगरी देवानगंज वडा नम्बर ४ को सभापतिमा महेन्द्र मेहताको नतेत्वमा चयन भएसँगै क्षेत्रिय प्रतिनिधिमा १६ जना चयन भएको छ ।
देवानगंज वडा नम्बर–५ को सभापतिमा रिंकु मेहताको नेतृत्व भएको हो । यस वडामा क्षेत्रिय प्रतिनिधिमा २६ जना सर्वसम्मतबाट चयन भएको छ । देवानगंज वडा नम्बर ६ मा सभापति पदमा रामप्रसाद चौधरीको नेतत्वमा सर्वसम्मतबाट चयन भएसँगै क्षेत्रिय प्रतिनिधिमा १६ जना चयन भएको हो ।
यसैगरी देवानगंज वडा नम्बर ७ को सभापतिमा महानन्द यादवको नेतृत्वमा वडा कार्य समिति चयन भएको हो भने क्षेत्रिय प्रतिनिधिमा १६ जना सर्वसम्मतबाट चयन भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

Share21Tweet13SendScan
Previous Post

काँग्रेस बराहक्षेत्र चारको कार्यसमितिमा युवा शक्तीको बर्चस्वसहित २७ सदस्यीय समिति गठन

Next Post

भोक्राहा नरसिंह–३ को वडासभापतिमा मण्डल बिजयी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
भोक्राहा नरसिंह–३ को वडासभापतिमा मण्डल बिजयी

भोक्राहा नरसिंह–३ को वडासभापतिमा मण्डल बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन २५, २०८२
Mon, March 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In