Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका नगर सभापति मेहताको पुनः उम्मेदवारी

इनरुवाका १० वटै वडाका सभापतिलाई सम्मान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवाका नगर सभापति मेहताको पुनः उम्मेदवारी
157
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा नगरका सभापति राजन मेहताले नगरको सभापतिमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नगर अधिवेशनमा आफनो पुनः नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा इनरुवाका १० वटाकै नवनिर्वाचित वडासभापतिलाई सम्मान गर्ने कार्यक्रमलाई सम्वोधन गर्दै नगर सभापति मेहताले आफनो उम्मेदवारीको घोषणा गरी एक पटक पुनः नगर सभापति पदमा सर्वसहमतिबाट चयन गर्न सबैलाई अनुरोध गरेका छन् ।

इनरुवा नगरपालिकाका नगर प्रमुख समेत रहेका मेहताले वडा अधिवेशनबाट नवनिर्वाचित वडा सभापतिहरुलाई सम्मान गरेका छन् । नगर प्रमुख मेहताले नेपाली कांग्रेस पार्टीको संगठनलाई बलियो बनाई नेतृत्वमा पुगाउन सहयोग गरेको बताए । भदौ २७ गते हुने नगर अधिवेशनमा पुनः एक पटक नगर सभापतिको जिम्मेवारी सम्हाल्न आफू तयार रहेकोले सबै क्षेत्रिय प्रतिनिधिहरु, अग्रज नेताहरु, नेपाली कांग्रेसका शुभचिन्तकहरुलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।

इनरुवा नगर क्षेत्रमा कांग्रेसको संगठन कमजोर भएको बेला नगर सभापति मेहताले कांग्रेसको संगठन बिस्तार गर्दै बलियो बनाउनका लागि मेहनत गरी कांग्रेस पार्टीलाई मजबुत बनाएको दाबी गरे ।

इनरुवा नगर क्षेत्रका १० वटै वडा सभापतिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नगर सभापति मेहताले नेपाली कांग्रेसको सरकार भएकोले इनरुवा नगरसभापति पदमा केही व्यक्तिहरुले नेतृत्व गर्न खोज्नु स्वभाविक भएको बताए । नेपाली कांग्रेसका इनरुवा नगरसभापति पदका आंकाक्षी हुनु स्वभाविक हो, उनले भने,‘ कांग्रेसलाई बलियो बनाउने समयमा हराएका व्यक्तिहरुले आज नेतृत्व गर्न खोज्नु हास्यस्पद भएको छ ।

कमजोर नेतृत्वका कारण संगठनलाई धक्का पुग्ने भएकाले आफूलाई नै एक पटक पुनः नगर सभापतिको जिम्मेवारी मेहताले दिनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रको बेला पार्टीको संगठनलाई बलियो बनाउन आफूले भूमिका निर्वाह गरेको र गणतन्त्र आएको बेला कसैले इच्छा गरेर नेतृत्व सम्हाल्न तयार हुनु अपच भएकोले उनले टिप्पणी गरे ।

नगरप्रुमख मेहताले नगरको सभापति भएर कांग्रेसका संगठनलाई बलियो बनाउने, स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारीहरुलाई बिजयी बनाउने, पार्टीका गतिविधिहरुलाई अघि सार्ने, युवाहरुलाई समावेशी ढङ्गले अगाडी बढाउने र सबै जातजाति, धर्म, संस्कति, परम्परा, रितिरिवाज र पहिचान कायम हुने गरी सम्मान र अवसर प्रदान गर्ने समेत बताए ।

Tags: इनरुवाका नगर सभापतिनेपाली कांग्रेस इनरुवापुनः उम्मेदवारी
Share63Tweet39SendScan
Previous Post

मोटरहेड मोटरसाइकल किन्दा १२ हजार छुट, तीन भाग्यशाली विजेताले १ लाख, ५० हजार र २५ हजार नगद पाउने

Next Post

योगेन्द्रद्वारा नगर सभापतिको घोषणा

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
योगेन्द्रद्वारा नगर सभापतिको घोषणा

योगेन्द्रद्वारा नगर सभापतिको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In