Sunday, September 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

योगेन्द्रद्वारा नगर सभापतिको घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
योगेन्द्रद्वारा नगर सभापतिको घोषणा
39
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिका–२ का निवासी योगेन्द्र प्रसाद मेहताले अगामी भदौं २७ गते हुने नगर अधिवेशनमा इनरुवाको नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । मेहताले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसको भदौं २७ गते हुने नगर अधिवेशनमा आफूले नगरसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलन मार्फत मेहताले नेपाली काग्रेसका आम नेता कार्यकर्ता, समर्थक, शुभचिन्तकका साथै इनरुवावासी बुवाआमा, दाजुभाई, दिदीबहिनीहरुलाई एक पटक नगर सभापतिको पदमा आफूलाई जिम्मेवारी दिन अनुरोध समेत गरेका छन ।

“मेरो बाल्यकालको जिवनदेखि मेरो परिवार नेपाली काग्रेसमा आवद्ध रहि पार्टीको संगठनमा काम गर्दै आएकाले म समेत विद्यालय जिवनदेखि नेपाल विद्यार्थी संघ, तरुण दल, लगायत पार्टीका तर्फबाट विभिन्न सामाजिक संघ सस्थाँहरुमा प्रतिनिधित्व गर्दै पार्टीको मुलधारको राजनितिमा निरन्तर सक्रिय रहदै आएको छु” जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीमा सक्रिय रहने क्रममा १४ औ महाधिवेशनमा चुनिने नेतृत्व र इनरुवाको नेतृत्वले नेपाली काग्रेसलाई जनताका माझमा अझ सशक्त नेपाली कांग्रेसको संगठनलाई परिचालन गर्ने योजनाका साथ मेरो उम्मेदवारी दर्ता हुन लागिएको उनले बताए ।

स्थानिय स्तरको नेतृत्व परिवर्तन हुदै जाने पुराना साथीहरुले माथिल्लो तहको पार्टी संगठनमा जिम्मेवारी लिने र तल्लो तहका सार्थीहरुले माथिल्लो तहमा नेतृत्वका लागि पार्टीका नेता कार्यकर्ताबाट चुन्ने चुनिने परम्परा विगत देखि रहदै आएकाले नेपाली काग्रेस नेतृत्व विकास र हस्तान्तरणको एउटा नमुना रहेको पार्टी भएकोले नगर सभापति राजन मेहताले नेतृत्व हस्तान्तरण गरी सहमतिमा नेतृत्व चयन गर्नुपर्ने योगेन्द्रप्रसाद मेहताको भनाई छ ।

इनरुवा नगर कार्यसमितिको नेतृत्व परिवर्तनको आवश्यकतालाई महसुस गरि आधा दर्जन बढीले नगर सभापती पदमा उम्मेदवारी घोषणा गरेको आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।

१४ औ नगर अधिवेशनमा मेरो उम्मेदवारी घोषणा भएकाले इनरुवा नगरपालिकाका मेयरसमेत रहनु भएका नेपाली काग्रेसका वर्तमान नगर सभापती राजन मेहतालाई आगामी कार्यकालका लागि मलाई सभापती पदमा समर्थन गरि र्निविरोध निर्वाचित गराउन आग्रह गर्दछु उनले भने ।

Tags: पत्रकार सम्मेलनसभापतिको घोषणा
Share16Tweet10SendScan
Previous Post

इनरुवाका नगर सभापति मेहताको पुनः उम्मेदवारी

Next Post

कुशवाहा समाज मोरङ र सुनसरीले मनायो कुश जयन्ती

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
कुशवाहा समाज मोरङ र सुनसरीले मनायो कुश जयन्ती

कुशवाहा समाज मोरङ र सुनसरीले मनायो कुश जयन्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In