Sunday, September 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा तीजको अवसरमा महिला मजदुरलाई साडी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा तीजको अवसरमा महिला मजदुरलाई साडी
72
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा इनरुवा नगरक्षेत्रका महिला मजदुरहरुलाई साडी वितरण गरिएको छ । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले तीज बिशेष कार्यक्रममा इनरुवाका २५ जना महिला मजदुरलाई साडी सेट वितरण गरिएको बताएकी छिन् । इनरुवा नगरपालिकाको आयोजनामा ओम साई पार्टी प्यालेस इनरुवा–३ मा तीज बिशेष कार्यक्रममा नाँचगान गर्दै तीज कार्यक्रम सम्पन्न गरिएको हो ।

इनरुवाकी महिलाहरुले जनमजदुरी गरी जिविकोपार्जन गर्दै आएकी २५ जना महिलाहरुलाई तीजको गीतमा नाँच्दै तीज बिशेष कार्यक्रममा उनीहरुलाई साडी सेट वितरण गरिएको उपप्रमुख पोखरेलकी सचिवालयले जनाएको छ ।
जनमजदुरी गर्ने महिलालाई प्रोत्साहन गर्नका लागि तीजको अवसरमा साडी सेट प्रदान गरिएको इनरुवा नगरपालिकाकी उपप्रमुख पोखरेलले बताईन् । यसैगरी हरिनगर गाउँपालिकामा समेत तीज बिशेष कार्यक्रम मनाएक छन् ।

हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो । हरिनगर–४. को प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरामा तीजको अवसरमा नाचगान गर्दै तीज पर्व मनाएका हुन् । हरिनगरकी उपाध्यक्ष भगतले ४० जना महिलाहरुलाई तीजको अवसरमा कस्मेटिम अर्थात पुजा समाग्री वितरण गर्ने भएकी छिन् ।

Tags: इनरुवामा तीजको अवसरमा महिलामहिला मजदुरलाई साडी
Share29Tweet18SendScan
Previous Post

कुशवाहा समाज मोरङ र सुनसरीले मनायो कुश जयन्ती

Next Post

गौरा-सार्सर सडकखण्डमा अनियमितताको जनगुनासो:अख्तियार किनभयो मौन ?

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
गौरा-सार्सर सडकखण्डमा अनियमितताको जनगुनासो:अख्तियार किनभयो मौन ?

गौरा-सार्सर सडकखण्डमा अनियमितताको जनगुनासो:अख्तियार किनभयो मौन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In