Wednesday, July 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

गौरा-सार्सर सडकखण्डमा अनियमितताको जनगुनासो:अख्तियार किनभयो मौन ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २४, २०७८
in समाचार
गौरा-सार्सर सडकखण्डमा अनियमितताको जनगुनासो:अख्तियार किनभयो मौन ?
41
SHARES
Share on FacebookShare on Twitter

राजविराज। सप्तरीमा स्थानीय सरकारले हदैसम्मको अनियमितता गरिरहेको जनगुनासो आइरहेका छन।यसैक्रममा करिब तीन किलोमिटर सडक खण्डमा पनि भारी अनियमितता भएको जनगुनासो बाहिर आएको छ।

जिल्लाको बोदेबर्साइन नगरपालिका वडा न.३ अवस्थित गौरादेखी सार्सर सम्मको करिब तिन किलोमीटर सडकमा ८१ लाख लागतको योजनामा भारी बजेट अनियमितता भएको स्रोतले जनाएको छ।

करिब १५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ।बाटो जस्ताको त्यस्तै छ।गाडी चल्न समेत मुस्किल छ।बिरामी ओसारपसार गर्न एम्बुलेन्ससम्म आउने स्थितिको बाटो छैन ।जनप्रतिनिधि र कर्मचारीकै मिलोमतोमा भुक्तानी समेत लिई सकेको आशंका उब्जिएको छ।-उनले भनेँ ।

दिपेन्द्र यादव अध्यक्ष र रुकसाना बेगम कोषाध्यक्ष भएको उपभोक्ता समिति निर्माण गरिएको थियो ।माटो ग्राभेल गर्नेगरी आर्थिक वर्ष २०७७/०७८ को योजना अन्तर्गतको गौरा-सार्सर सम्मको करिब तीन किलोमीटर सडकमा नगरकार्यपालिकाले ८१ लाख बजेट बिनियोजन गरेको थियो।असारमसान्त भन्दा केहि दिनअघि छिटफुट काज गरि अनुचित तवरले सबैको मिलोमतोमा भुक्तानी लिएको आशंका भएको छ।यो विषय लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गएको छु।तर अख्तियारको अनुसन्धान फितलो देखापरेकोले आयोगसमेत मौन भएको महसुस भैरहेको बताए ।

काम जेजति सप्पन्न भएको छ। भुक्तानी त्यही अनुसार दिएको छ।८१ लाखको कुल बजेट रहेको योजना उपभोक्ता समिति मार्फत भएपनि सहि तरिकाले भएन ।काम ठेक्का टेन्डर शैलीमा भएकोले यस्तो देखिएको मात्र हो।अब यसमा भुक्तानी भएको यकिन थाहा नभएको नगर कार्यपालिका सदस्य तथा वडा अध्यक्ष अनुज कुमार यादवको भनाइ रहेको छ।

योजनामा भारी अनियमितता भएको हुनसक्ने भएकालेे बोदेबर्साइनका प्रमुख प्रशासकीय अधिकृतलाई टेलिफोन सम्पर्क गर्दा धेरैपछि मात्र सम्पर्कमा आए। सो योजनाको भुक्तानी बारे मलाई यकिन थाहा छैन ।भोलि कार्यालय पुगेर देखेर भन्छु ।उहाँले भन्नुभयो ।

Share16Tweet10SendScan
Previous Post

इनरुवामा तीजको अवसरमा महिला मजदुरलाई साडी

Next Post

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकाे १०८औँ जन्मजयन्ति

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकाे १०८औँ जन्मजयन्ति

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकाे १०८औँ जन्मजयन्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In