Monday, June 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा–नरसिंह–१ मा पुनः निर्वाचनको माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा–नरसिंह–१ मा पुनः निर्वाचनको माग
40
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह–१ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगर्त भदौ २१ गते सम्पन्न भएको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै कांग्रेसका एकपक्षले आरोप लगाउँदै निर्वाचन पुनः गराउनुपर्ने माग गरेको छ ।

भोक्राहा नरसिंह वडा नम्बर–१ मा नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, शारदा माविका शिक्षक, राहत शिक्षक केन्द्रका नेता तथा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार समेत रहेका कृष्णराज विष्ट लगायतका कांग्रेसका एक पक्षले एकलौटी ढङ्गबाट निर्वाचन गराएको भन्दै पुनः निर्वाचन गराउनुपर्ने माग गरेको हो ।

भोक्राहा नरसिंह–१ का नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुले एकपक्षीय ढङ्गबाट चुनाव गराएको भन्दै निर्वाचन रद्द गरी पुनः निर्वाचनको माग जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेसका एक पक्षका उम्मेदवारीहरुलाई प्रभावमा पारी मतदन अधिकृतले मनोमानी ढङ्गबाट एकलौटी तरिकाबाट निर्वाचन प्रक्रिया अगाडी बढाएको र अर्को पक्षको मनोनयन पत्र दर्ता नगरी निर्वाचन प्रक्रिया पुरा गरी निर्वाचन सम्पन्न गरेकोले कुनै पनि हालतमा स्वीकार नगर्ने बताइएको छ ।

क्षेत्रिय प्रतिनिधिहरु कृष्णराज विष्ट, मतदान केन्द्रकै सहायक मतदान अधिकृतमा खटिन सिफारिस भएकी शिक्षिक चम्पा मेहता र बाल विकासकी साका गोमा खड्का नेपाल सरकारको कर्मचारी भएकोले निजहरुको उम्मेदवारी रद्द गर्नुपर्ने माग राख्दै सामुहिक निवेदन दर्ता गराएपनि कुनै पनि सुनवाई नभएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

भोक्राहा नरसिंह–१ मा निर्वाचित भएको वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरुलाई गाउँपालिका, क्षेत्र,प्रदेश र जिल्लाको अधिवेशनमा उनीहरुलाई भाग लिन नदिने र जवरजस्ती गरेमा उनीहरुलाई भौतिक कार्वाही गर्ने अर्का पक्षका कांग्रेसी क्रियाशिल सदस्यहरुले चेतावनी समेत दिएका छन् ।

यता नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहालले सहायक मतदान अधिकृतमा ममता मेहता र दिवा झा रहेकोले उनीहरुले लगाएको आरोप निराधार भएको बताए । निर्वाचन नियम संगत भएकोले कुनै प्रकारको धाँधली नभएको उनले बताए । नेपाली कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई स्वीकार गर्न सिक्नुपर्छ उनले भने, ‘हार हुने वितिकै निर्वाचनलाई नमान्नु लोकतान्त्रिक पद्धतिलाई धज्जी उडाउनु हो । ’

Tags: पुनः निर्वाचनको मागभोक्राहा नरसिंह
Share16Tweet10SendScan
Previous Post

हरिनगर काँग्रेसको नेतृत्व सहमतिमा चयन गर्नु पर्नेमा सबैको जोड

Next Post

औषधीय गुणले भरिपूर्ण करेला

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
औषधीय गुणले भरिपूर्ण करेला

औषधीय गुणले भरिपूर्ण करेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार २, २०८२
Mon, June 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In